अज्ञात रोगले सुन्तलाका बोट मर्न थालेपछि कृषक समस्यामा

पर्बत, पुस ८- अज्ञात रोगका कारण विगत तीन वर्षदेखि धमाधम सुन्तलाका बोट मर्न थालेपछि यहाँको एक गाउँका कृषक समस्यामा परेका छन् । फूल फुल्ने र फल पाक्ने बेला रोगको सङ्क्रमण फैलिँदा मोदी गाउँपालिका–२ देउपुरका कृषक पछिल्लो तीन वर्षयता समस्यामा परेका छन् । पाकेको फल धमाधम झरेकाले अहिले बोटमा फलेकामध्ये २० प्रतिशत मात्रै सुन्तला बिक्री गर्न […]

यो पनि पढ्नुहोस

चितवन र नवलपुरमा बाघ सर्वेक्षणमा प्रयोग भएका क्यामेरा चोरी

चितवन, पुस ७– राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा गत मङ्सिर १९ गतेदेखि सुरु भएको राष्ट्रिय बाघ सर्वेक्षण २०७८ का लागि विभिन्न स्थानमा राखिएका पाँच वटा […]

यो पनि पढ्नुहोस

क्रिकेट रङ्गशालाको लाइन काटियो

चितवन, ८ पुस – आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो । प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महशुल रु आठ लाख ८७ हजार पुगेको छ । […]

यो पनि पढ्नुहोस

स्वदेशी माछा दानाले बजार पाएन,आयातित दानासंग प्रतिस्पर्धा गर्न नसक्दा समस्या

चितवन, पुस ५- यहाँ उत्पादित माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ । मत्स्यपालक किसानको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादित दानाले बजार पाउन कठिन भएको लगानी कर्ताहरुले गुनासो गरेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा सञ्चालनमा रहेको उद्योगमा डुव्ने दाना (सिंकिङ) दाना प्रतिघण्टा ३ टन र तैरने (फल्टिङ) दाना […]

यो पनि पढ्नुहोस

पुस १२ गतेदेखि फेवाताल किनारमा चलचित्र महोत्सव लाग्ने

पोखरा, पुस २- पर्यटकीय सहर पोखराको फेवाताल किनारमा यही पुस १२ देखि १६ गतेसम्म ‘पामे चलचित्र महोत्सव’ हुने भएको छ । नेपाली चलचित्रको स्वदेश तथा विदेशमा प्रवद्र्धन गरी कला, साहित्य, सङ्गीतलाई विश्वभर पुर्याउने लक्ष्यसहित नेपाल संस्कृति केन्द्रले महोत्सव आयोजना गरेको हो । महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनी, कलाका सम्पूर्ण विधा, सङ्गीत, साहित्य, विभिन्न […]

यो पनि पढ्नुहोस

सुनकोसीमा बेलिब्रिज जडानपछि गाईघाट–दिक्तेल सिधा यातायात

उदयपुर, पुस २- उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत सुनकोसी नदीमा हालै बेलिब्रिज जडान भएको छ । पुल जडानसँगै गाईघाटबाट दिक्तेलसम्म र दिक्तेलबाट गाईघाटसम्म सिधा यातायातका साधन सञ्चालन भएका छन् । मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका–५ स्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–१ लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीमा बेलीब्रिज […]

यो पनि पढ्नुहोस

महामन्त्रीमा विजयी भएपछि गगनले भने- एकदिन पनि थाक्ने सुविधा म सँग छैन

काठमाडौँ, पुुुुुुुुुुुुुुुुुुुुुुुष १- नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले अब आफूसँग एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताएका छन् । महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार पार्टी कार्यालयमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले आफूले पाएको मतलाई न्याय गर्ने तथा मत धेरै पाउनु भनेको जिम्मेवारी पनि धेरै पाउनु भन्दै आफूलाई मत दिएर जिताएका सबै मतदातालाई धन्यवाद व्यक्त […]

यो पनि पढ्नुहोस

कुखुराको दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि

चितवन,पुस २- कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ । कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि बढेको छ । जसका कारण कुखुरापालक किसान प्रत्यक्षरूपमा प्रभावित भएका छन् । नेपालका ठूला दाना उद्योगमध्येको एक स्काइलार्क एग्रो प्रालिका प्रबन्ध सञ्चालक टीकाराम […]

यो पनि पढ्नुहोस

रक्षामन्त्री रिजालले देउवालाई बुझाए राजीनामा पत्र

काठमाडौँ, पुष १- नेपाली कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी दिएका रक्षामन्त्री मीनेन्द्रप्रसाद रिजालले मतगणनामा पछि परेपछि पदबाट राजीनामा दिएका छन् । फेसबूकमार्फत राजीनामा दिने घोषणा गरेका रिजालले सिंहदरबारमा प्रधान मन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

यो पनि पढ्नुहोस

महामन्त्रीमा विजयी भएपछि गगनले भने- एकदिन पनि थाक्ने सुविधा म सँग छैन

काठमाडौँ, पुुुुुुुुुुुुुुुुुुुुुुुष १- नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले अब आफूसँग एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताएका छन् । महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार पार्टी कार्यालयमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले आफूले पाएको मतलाई न्याय गर्ने तथा मत धेरै पाउनु भनेको जिम्मेवारी पनि धेरै पाउनु भन्दै आफूलाई मत दिएर जिताएका सबै मतदातालाई धन्यवाद व्यक्त […]

यो पनि पढ्नुहोस