विकास खर्च नगर्नेहरूका अनेक बहानाबाजी, सबै दोष अरुमाथि

२० पुस, काठमाडौं ।  आर्थिक वर्ष २०७८/७९ को छैटौं महिना चलिरहँदा पुँजीगत खर्च (विकास बजेट) मात्र ८.५३ प्रतिशत भएको छ । विकास बजेट खर्च सुस्ताएर विगतकै शैलीमा वर्षायामतिरै धकेल्न खोजिएपछि संसदको अर्थ समितिले  गरेको छलफलमा उनीहरुले अनेकन बहानाबाजी पेश गरेका छन् । कसैले सडकको बेस कोर्सको काम भइरहेकाले वर्षयामअघि एक्कासी प्रगतिदर बढ्ने बताएका छन् भने […]

यो पनि पढ्नुहोस

‘आकाशका तारा हेरेर रात कटाउँछु’

१९ पुस, काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित आर्क ब्रिजनजिकै एक कुनामा त्रिपालले बारेर बस्ने ठाउँ बनाइएको छ । त्यहाँ तीन महीनादेखि बसिरहेका छन् मान गुप्ता । गत मंगलबार राति साढे नौ बजे पुलछेउमा पुग्दा उनी सुत्ने तरखरमा थिए, राति चिसोले नसताओस् भनेर त्रिपाल मिलाउँदै थिए उनी । भुईँमा पातलो गद्दा बिच्छ्याइएको छ । त्यसमाथि ओढ्ने कम्बल […]

यो पनि पढ्नुहोस

जिल्ला अस्पताल जलेश्वर आउन छोडे बिरामी

जलेश्वर, पुस १९- अस्पतालको मुख्य ढोकाबाटै बसेर बिरामीलाई हेरेर ‘बाहिर लैजानुस् यहाँ उपचार सम्भव छैन’ भन्दै फर्काउन थालेपछि अहिले जलेश्वर जिल्ला अस्पतालमा बिरामी आउन छाडेका छन् । विगत दुई सातादेखि चिसोका कारण विभिन्न रोगका बिरामी बढ्न थाले पनि उपचारका लागि जिल्ला अस्पतालमा आउनेको सङ्ख्या भने न्यून छ । स्वास्थ्यकर्मीले बिरामीलाई थप उपचारको लागि जनकपुरस्थित प्रादेशिक […]

यो पनि पढ्नुहोस

पौष २४ गते धरानमा नेपालआइस मनोरन्जन धमाका हुँदै

धरान, पुस १९- धरानमा गर्माएको सांगीतिक माहोललाई अझ संगीतमय बनाउन युवापुस्ताका तीन लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी आउँदो पौष २४ गते शनिबार धरानमा आयोजना हुने “नेपालआइस मनोरन्जन धमाका २०२२” मा आफ्नो प्रस्तुति दिन आउने भएका छन्। धरानको पब्लिक हाईस्कुलको मैदानमा साँझ साढे पाँच बजे देखि आयोजना हुने म्युजिकल कन्सर्टको […]

यो पनि पढ्नुहोस

विद्युत प्राधिकरणको सामान नेपाल एयरलाईन्स मार्फत् ढुवानी गरिने

काठमाडौँ, पुस १९- नेपाल विद्युत प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगमको जहाजमार्फत् ढुवानी गर्ने सम्झौंता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच नेपाल विद्युत प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौंतामा […]

यो पनि पढ्नुहोस

पेट्रोलियम पदार्थको गुणस्तरमा निगमलाई दोष लगाउन नमिल्ने: कार्यकारी निर्देशक पौडेल

काठमाडौँ, पुस १९- नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन नमिल्ने बताउनु भएको छ । आईतबार आयोजित एक कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरमा निगमले सुक्ष्म अध्ययन र गुणस्तरको जाँच गरिरहेको बताउनु भयो । उहाँले निगमले आफ्नो बारेमा कुनै पनि नराम्रा समाचार नआओस् भन्ने चाहेकाले पेट्रोलियम पदार्थको […]

यो पनि पढ्नुहोस

सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्रीका छोरा सवारी ज्यान मुद्दामा पक्राउ

सुदूरपश्चिम, पुस १९- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई सवारी ज्यान मुद्दामा प्रहरीले पक्राउ गरेको छन्। आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीले उनी सवारी ज्यान मुद्दामा फरार रहेका सोडारी प्रकाउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार गत पुस २ गते टीकापुरमा उनले […]

यो पनि पढ्नुहोस

प्रतितोला ९३ हजार १०० कायममा घट्यो सुनको मूल्य

काठमाडौँ, पुस १९- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ४००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ, जसको […]

यो पनि पढ्नुहोस

‘बालअधिकार सुनिश्चित गर्न समन्वयात्मक काम गर्नुपर्छ ’

गण्डकी, पुस १९- गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले बाल अधिकार सुनिश्चित गर्न सबै पक्षले समन्वयात्मक काम गर्नुपर्ने बताउनुभएको छ । लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका–६ लाई बालमैत्री वडा घोषणा गर्दै उहाँले घरभित्र र बाहिर बालअधिकार सुनिश्चित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । गण्डकी प्रदेशले हालसम्म ५६ कानुन निर्माण गरेको जनाउँदै उहाँले आगामी दिनमा बालमैत्री कानुन निर्माण गर्ने तयारीमा […]

यो पनि पढ्नुहोस

सौर्य एयरलाइन्सका स्टेशन इन्चार्ज स्रोत नखुलेको पचास लाख नगदसहित पक्राउ

काठमाडौँ, पुस १८- नेपाल प्रहरीले स्रोत नखुलेको रु ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको रु ५० लाख नगदसहित मोरङको विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको हो । विराटनगरबाट काठमाडौँ आउँदै गरेको सौर्य एअरलाइन्सको जहाजमा सोही […]

यो पनि पढ्नुहोस