देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र

चितवन,पुस २१- चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा गरी ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । देवघाट मेला व्यवस्थापन मूल समितिको मङ्गलबार भरतपुरमा बसेको बैठकले मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेबारे छलफल भएको छ । चितवनका […]

यो पनि पढ्नुहोस

पालमुनि रात काट्दै गरेका पहिरोपीडित

कावासोती, पुस २१- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका–५ का पहिरोपीडित चिसो मौसममा पालमुनि बसेर रात काट्न बाध्य छन् । गत साउनमा बाखखोर गाउँ पहिराको जोखिममा परेपछि उनीहरुलाई प्रहरीले उद्धार गरी हुप्सेकोटको बेलुवास्थित विद्यालयमा राखेको थियो । करिब तीन महिना विद्यालयमा बिताएका १८ परिवारको अहिले बिचल्ली भएको छ । विद्यालयमा पढाइ सुरु भएसँगै बेलुवास्थित खोला […]

यो पनि पढ्नुहोस

भारतमा बढेसँगै कञ्चनपुरमा पनि बढ्यो कोरोना सङ्क्रमितको संख्या

कञ्चनपुर, पुस २१- कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । भारतमा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि नेपाल फर्कनेको सङ्ख्या बढेसँगै यहाँ पनि सो सङ्ख्यामा वृद्धि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । मङ्गलबारमात्रै १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकामा ६, कृष्णपुर नगरपालिकामा एक […]

यो पनि पढ्नुहोस

भगवती हाइड्रोपावरको आईपीओ आउँदै

२० पुस, काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रक्रिया शुरुवात समेत गरिसकेको छ । साधारण शेयरको सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० दरका १४ लाख ३० हजार १६२ कित्ता […]

यो पनि पढ्नुहोस

महिला भलिबल कप्तान शाही भन्छिन् : खेलाडीको संरक्षण हुनुपर्‍यो

सेन्ट्रल जोन महिला भलिबलका विजेता गण्डकीका ४ खेलाडी सम्मानित   १९ पुस, पोखरा । बंगलादेशमा भएको एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल खेल्न जानुअघि कप्तान अरुणा शाही जसरी पनि उपाधि जित्नुपर्ने कारणले दबावमा थिइन् । एक त डिफेन्डिङ च्याम्पियन र अर्को आफूहरुले गरेको मिहिनेत । बंगलादेश राजधानी ढाका पुगिसकेपछि कप्तान शाहीले प्रतिद्वन्द्वी टिमहरुका खेल हेरिन् […]

यो पनि पढ्नुहोस

आजबाट कोरोनाविरुद्धको अतिरिक्त खोप दिन सुरु

२० पुस, काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको अतिरिक्त खोपको मात्रा दिन सुरु गरेको छ । कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेका केन्द्रबाट अतिरिक्त डोज दिन सुरू गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, भेरोसेल वा सिनोफार्मको खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक वा जुनसुकै खोप […]

यो पनि पढ्नुहोस

दिल्लीका मुख्यमन्त्री केजरीवाल कोरोना संक्रमित

दिल्ली, पुस २०– भारतमा पछिल्लो समयम कोरोना संक्रमणदर बढ्दो क्रममा छ । यसैक्रममा नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोना संक्रमित भएका छन् । केजरीवाल आफैंले सामाजिक सन्जालमार्फत् कोरोनाबाट संक्रमित भएको जानकारी दिएका हुन् । कोभिड परीक्षण पोजेटिभ आएको उल्लेख गर्दै उनले भनेका छन्, ‘हल्का लक्षण छ । आफूलाई घरमै आइसोलेट गरेको छु ।’ मुख्यमन्त्री केजरीवालले […]

यो पनि पढ्नुहोस

डरलाग्दा सडकमा दुर्घटना हुँदा जिम्मेबारि काे ?

भैरहवा, पुस २०– स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महिना सडक दुर्घटनामा मृत्यु भयो । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उहाँले चलाएको ग११प ५४४४ नंको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । मोटरसाइकल चालक खनाल र मोटरसाइकलमा सवार उहाँका १३ […]

यो पनि पढ्नुहोस

दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलो पटक दुई जनाको मृत्यु

सोल, पुस २०– कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरसबाट दक्षिण कोरियामा पहिलो पटक दुई जनाको मृत्यु भएको छ । दक्षिण कोरियाका सरकारी अधिकारीहरूले सोमबार दुई जनाको मृत्यु भएको विवरण सार्वजनिक गर्दै चिन्ता व्यक्त गरेका छन् । ओमिक्रोनले पनि महामारीको रूप लिनसक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ । राजधानी सोलबाट ३३० किलोमिटर […]

यो पनि पढ्नुहोस

सात लाख तिरेर बिरामीको उद्धार

सिमकोट, पुस २०– केही दिन अगाडिदेखि नाक र कानसम्बन्धी समस्याले थला परेका दुई बिरामीको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो । उत्तरी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार सम्भव नभएपछि उनीहरूले आफ्नै खर्चमा काठमाडौँबाट हेलिकोप्टर मगाएर थप […]

यो पनि पढ्नुहोस