दयाहाङलाई दर्शकले म्यूजिक भिडियोमा कती रुचाए ?

नायक दयाहाङ राइलाई भर्सटायल कलाकार भनिन्छ । उनले अभिनय गरेका चलचित्रको व्यापारिक सफलता वा असफलता आफ्नो स्थानमा होला, तर उनले भने दर्शकको मन जितेका छन् । यसैले त दयाको अभिनय हेर्नैका लागि दर्शक हलसम्म जान्छन् । तर, दयाले पाएको सफलता जोगाउन नसकेको पनि भनिन्छ । अफर आएका चलचित्र नछाड्दा दया सस्तो देखिए । उनको अभिनयको […]

यो पनि पढ्नुहोस

बलेको साथमा प्रिज्मा र प्रिन्सीको ‘हुन्छ खोसाखोस’ सार्वजनिक

गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘हुन्छ खोसाखोस’ बोलको गीतमा सुनिल बिसीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको छ । गीतको भिडियोमा सागर लम्साल ‘बले’का साथमा ट्विनी गर्ल्स प्रिज्मा र प्रिन्सी खतिवडालाई कम्मर मर्काएको देख्न सकिन्छ । पछिल्लो समय म्युजिक भिडियोमा निकै चम्केको टिम हो यो । […]

यो पनि पढ्नुहोस

हरिवंशदेखि करिश्मासम्मले लेखे–‘उज्यालो ल्याउनेलाई सम्मान गरौं’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौ २९ गतेबाट सकिदैछ । उनको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि प्राधिकरणको जिम्मेवारी दिनुपर्छ भन्दै सामाजिक संजालमा आवाज उठ्न थालेको छ । यो बहसमा नेपाली चलचित्रका कलाकारहरुले पनि साथ दिन थालेका छन् । कलाकार हरिवंश आचार्य लेख्छन्–‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ । […]

यो पनि पढ्नुहोस

आफैंले लेखेको गीतमा वामदेव गौतमको ‘मोडलिङ’

पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका हुन् । गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ । राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् […]

यो पनि पढ्नुहोस

कस्तो रह्यो गायनमा नीताको डेब्यू ?

नायिका नीता ढुंगानाले यसपटक केही फरक गर्ने कोशिश गरिन् । नायिकाको रुपमा स्थापित भएकी नीताले दर्शक तथा श्रोतामाझ गायनको छवि बनाउने कोशिश गरिन् । उनले, आफ्नो पहिलो गीतको सुरुवात ‘गणेश भजन’बाट गरिन् । यो भजनबाट सुरु गरेर गायकीमा स्थापित हुने सोच उनको छ । उसो त, नीता अब चलचित्र निर्माणलाई पनि अगाडि बढाउने तयारीमा छिन् […]

यो पनि पढ्नुहोस

जब कंगनाले आमिरको झुटो अन्तरवर्ता शेयर गरिन्

नायिका कंगना रनावतको निशानामा पछिल्लो केही दिनदेखि नायक आमिर खान परिरहेका छन् । बलिउडका अधिकांश नायक–नायिकामाथि आक्रोशित रुपमा प्रस्तुत भैरहेकी कंगनाले आमिरको आलोचना गरिरहेकी छिन् । तर, उनी आलोचना गर्दा गर्दै यस्तो अवस्थामा पुगिसकेकी छिन् कि उनलाई कलाकारको समाचार र अन्तरवार्ता सही वा झुटो के हो भन्ने छुट्याउने फुर्सद समेत मिलेको छैन । हालैमात्र कंगनाले […]

यो पनि पढ्नुहोस

कोरोनामुक्त भएपछि अमिताभले सुरु गरे सुटिङ

बलिउड नायक अमिताभ बच्चन केही दिन अगाडि मात्र कोरोना संक्रमणबाट मुक्त भएका थिए । अमिताभ कोरोना संक्रमित भएपछि उनले संचालन गर्दै आएको रियालिटी गेम शो ‘कौन बनेगा करोडपति १२’को छायांकन एक महिना पछि सारिएको थियो । तर, अब भने अमिताभले यो शोको छायांकन सुरु गरेका छन् । अमिताभ आफैले यो शोको छायांकनका क्रममा लिइएका तस्वीर […]

यो पनि पढ्नुहोस

अटोबायोग्राफी सार्वजनिक गर्दै सैफ

बलिउडमा २ दशक समय बिताइसकेका नायक सैफअली खानले आउँदो बर्ष आफ्नो अटोबायोग्राफी सार्वजनिक गर्ने तयारी गरेका छन् । उनको यो पुस्तकर्लाइ हार्पर कालिन्सले सार्वजनिक गर्नेछ । यो पुस्तकमा सैफको चलचित्र र व्यक्तिगत जीवनसँग जोडिएका बिषयहरु उल्लेख हुनेछन् । सैफ आफ्नो निजी जिन्दगीलाई पहिलो पटक पुस्तकमार्फत सार्वजनिक गर्न तयार भएका छन् । सैफले पुस्तकमा आफ्नो घर, […]

यो पनि पढ्नुहोस

आमा बन्दै अनुष्का

नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले आउँदो बर्ष आफूहरु तिन जना हुने बताएका छन् । अनुष्का र विराटले तस्वीर शेयर गर्दै आउँदो बर्ष आफूहरु माता–पिता बन्न लागेको खुलाएका हुन् । ट्विटर मार्फत उनीहरुले सन्तानको प्रतिक्षामा रहेको बताएका छन् । केही दिन अगाडि नायिका करिना कपुरले आफू आमा बन्न लागेको खुलाएकी थिइन् । क्रिकेटर विराट […]

यो पनि पढ्नुहोस

रिया भन्छिन्–‘मैले सुशान्तको पैसा खर्च गरेको थिइनँ’

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको २ महिना बढी भैसकेको छ । तर, उनको मुद्दाको छानबिन अझै सकिएको छैन । अहिले यो मुद्दालाई भारतको सीबीआइले छानबिन गरिरहेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती यो मुद्दाको वरिपरी सबैभन्दा धेरै घेरिएकीछिन् । उनै रियाले एक भारतीय टेलिभिजनसँग कुरा गर्दै भनेकी छिन्–‘सन. २०१९ को अक्टुबर महिनामा हामी […]

यो पनि पढ्नुहोस