पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध
झापा, भदौ १६ । पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत इलामको रोङ गाउँपालिकाको जोरकलस–कुटिडाँडा खण्डमा पहिरो खसेको हो । गएरातिको भारी वर्षाका कारणका पहिरो खसेपछि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको रोङ गाउँपालिकाका प्रवक्ता सुवास तामाङले जानकारी दिए । उनले राजमार्गमा टेलिकमले अप्टिकल फाइबर बिछ्याउन खाल्डाे पारेकाले पहिरो गएको बताए । यो […]
यो पनि पढ्नुहोस

