क्रिकेटर ललित भण्डारी ‘खतरामुक्त’

२९ भदौ, काठमाडौं । आइतबार दुर्घटनामा परेर गम्भिर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी खतरामुक्त भएका छन् । धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारीसहित उनको नातेदार करन ठगुन्ना पनि घाइते भएका थिए । दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको […]

यो पनि पढ्नुहोस

ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

२९ भदौ, काठमाडौं । विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी भएको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नीलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो । सरकारले ओम्नीलाई कालोसूचीमा नराख्ने मनसाय देखाएपछि चौतर्फी दबाब परेको थियो । ओम्नीलाई कालोसूचीमा […]

यो पनि पढ्नुहोस

चितवनमा रासायनिक मल कालोबजारी गर्ने चार जनालाई जरिवाना, मल पनि जफत

२९ भदौ, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले मलमा कालोबजारी गरेको ठहर गरेको छ । प्रशासनले सहकारीका चार जनाले कालोबजारी गरेको भन्दै जनही १० हजार रुपैयाँ जरिवानासमेत गरेको छ । सहकारीले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ३ विपरीत कसुर गरेको […]

यो पनि पढ्नुहोस

बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह

२९ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न सरोकारवाला सबैलाई आग्रह गरेकी छन् । बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने राष्ट्रपति भण्डारीको आग्रह छ । राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा आज एक सन्देश दिँदै […]

यो पनि पढ्नुहोस

रुपन्देहीमा असोज ४ सम्म निषेधाज्ञा

२९ भदौ, बुटवल । रुपन्देहीमा एक हप्ता निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले असोज ४ गतेसम्म निषेधाज्ञा थप गरेको हो । यसअघि भदौ २८ गते रातिसम्म निषेधाज्ञा आदेश जारी गरिएको थियो । यसपटकको निषेधाज्ञामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा सन्चालन […]

यो पनि पढ्नुहोस

पिएसजीको लगातार दोस्रो हार, नेमारसहित पाँच खेलाडीलाई रातो कार्ड

२९ भदौ, काठमाडौं । स्टार खेलाडी नेमारसहित पाँच खेलाडीले रातो कार्ड पाएको फ्रेन्च लिगको खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) मार्सेसँग पराजित भएको छ। पिएसजीलाई मार्सेले उसैको मैदानमा १-० ले पराजित गरेको हो । फ्लोरिन थाउभिनले दोस्रो हाफमा गरेको गोल गर्नै मार्सेलाई ३ अंक दिलाउन निर्णायक बन्यो । कोरोना संक्रमणबाट निको भएर मैदान फर्केको […]

यो पनि पढ्नुहोस

‘रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्राउन दिइएको दोस्रो साइत पनि गलत’

पाटनका चार टोलका चार खलकमध्येको प्रतिनिधित्व हुने गरी रातो मच्छिन्द्रनाथ जात्रासँग सम्बन्धित साइत निकाल्ने गरिएकामा हाल डौबहालबाट पूर्णमङ्गल र नागबहालबाट कीर्तिकिरण जोशी दुई जनामात्र साइत निकाल्न सहभागी हुने गरेका छन् २९ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्राउन दिइएको दोस्रो साइत पनि नमिलेको भन्दै ज्योतिषीले आपत्ति […]

यो पनि पढ्नुहोस

अख्तियारले तामेलीमा राखेका ६ वटा फाइल खोल्न ट्रान्सपरेन्सी नेपालको माग

२८ भदौ, काठमाडौं । भ्रष्टाचारको विरुद्धमा खबरदारी गर्दै आएको संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेका छ वटा भ्रष्टाचार प्रकरणको अनुसन्धान गर्न माग गरेको छ । ट्रान्सपरेन्सी नेपालले आइतबार विज्ञप्ती जारी गर्दै आयल निगमको जग्गा खरिद प्रकरण, वाइड बडी जहाज खरिद प्रकरण, न्यारो बडी जहाज खरिद प्रकरण, नेपाल ट्रष्टको जग्गाहरू यति कम्पनीलाई […]

यो पनि पढ्नुहोस

साथीको जन्मदिन मनाएर फर्किँदा बालिका बलात्कृत

२८ भदौ, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका –४, बरैचेकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । पञ्चपुरी –९, विद्यापुरमा साथीको जन्मदिन मनाएर घर फर्किदै गर्दा बाटोमा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जनाकारी दिए । भदौ २४ गते राति ११ बजे घटना भएको र २५ गते बिहान परिवारले इलाका प्रहरी कार्यालय बाबियाचौरमा […]

यो पनि पढ्नुहोस

धनुषामा निषेधाज्ञालाई निरन्तरता

पसल दुई सिफ्टमा खोल्न पाइने २८ भदौ, जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम कायमै रहेको भन्दै धनुषामा जारी रहेको निषेधाज्ञालाई निरन्तरता दिइएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र धनुषाको सिफारिसमा जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले आगामी असोज ४ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । निषेधाज्ञालाई […]

यो पनि पढ्नुहोस