बोर्डिङ स्कूलका तीन हजार शिक्षक वेरोजगार

३ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारी सुरु भए यता निजी विद्यालयमा कार्यरत तीन हजार शिक्षक-कर्मचारीको रोजगारी गुमेको छ । गत चैत यता काठमाडौं उपत्यकामा मात्रै दुई सय शिक्षक-कर्मचारी निश्कासनमा परेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले जानकारी दिए । उनका अनुसार कक्षा ११ र १२ मात्रै पढाई हुने विद्यालय […]

यो पनि पढ्नुहोस

‘४०० वर्षसम्म पनि आन्दोलन गर्न तयार छौं’

  ३ असोज, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)ले संविधान दिवसको विरोधमा प्रदर्शन गरेको छ । जसपाका नेता कार्यकर्ताले ‘अपुरो संविधान विरोध कार्यक्रम’ नारा लेखिएको ब्यानरसहित पर्साको वीरगञ्ज र बाराको कलैयामा प्रदर्शन गरेका हुन् । वीरगञ्जको घण्टाघरबाट शुरु भएको विरोध कार्यक्रम नगर परिक्रमा गरेर घण्टाघरमै विरोध सभामा परिणत भएको थियो । जसपाले संविधान संशोधनको माग […]

यो पनि पढ्नुहोस

कुलमानको पुनः नियुक्ति माग्दै माइतीघरमा प्रदर्शन

२९ भदाै, काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । राष्ट्रिय झण्डासहित उपस्थिति युवाहरुको समूहले कुलमान नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले मैन बत्ती बलेर कुलमानको पक्षमा निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले आजको मन्त्रिपरिषद बैठकमा कुलमानलाई पुनः […]

यो पनि पढ्नुहोस

‘विद्यालय तहमा अनलाइन शूल्क लिनु असंवैधानिक’

२९ भदौ, काठमाडौं । पूर्वशिक्षामन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता डा. गंगालाल तुलाधारले कुनै पनि बहानामा कक्षा १२ सम्मको शूल्क लिन नमिल्ने बताएका छन् । शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित भर्चुअल छलफल कार्यक्रममा बोल्दै पूर्वशिक्षामन्त्री तुलाधरले भने, ‘विद्यालय तहमा अनलाइन वा अन्य नाममा शूल्क लिनु असंवैधानिक हो ।’ संविधानको धारा ३१ को धारा २ […]

यो पनि पढ्नुहोस

फेवाताल जोगाउन १ हजार रोपनी अधिग्रहण गर्नुपर्ने, १० अर्ब क्षतिपूर्ति दिनुपर्ने

फेवातालबारेको अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो २९ भदौं । काठमाडौं । प्रदेश सरकार, पोखरा महानगरपालिका र नापी कार्यालय कास्कीले फेवातालको वास्तविक क्षेत्रफलबारे अध्ययन गरी तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ । सर्वाेच्च अदालतले फेवातालको जग्गामा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन आदेश दिएको साढे २ वर्षपछि सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले मुख्यमन्त्री […]

यो पनि पढ्नुहोस

साउदीमा बलात्कृत महिलाको कथा सुनाउँदै भक्कानिए सहसचिव

‘घरेलु कामदार विदेश पठाउनै बन्द गरौं’ २८ भदौ, काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सोमबार विभिन्न देशमा घरेलु कामदारका रुपमा रहेका नेपालीहरुको अवस्थाबारे छलफल राखिएको थियो । छलफलमा परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले आफू ४ वर्ष साउदी अरब बस्दाको दर्दनाक घटना सुनाएर सबैलाई भावुक बनाए । गृह, परराष्ट्र, श्रम, […]

यो पनि पढ्नुहोस

सरकारकै लापरवाहीका कारण बाढीपहिरोबाट जनधनको ठूलो क्षति : जनमोर्चा

२९ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारले विज्ञको सुझाव र जनताको मागलाई बेवास्ता गर्दा नै बाढी पहिरोबाट जनधनको ठूलो क्षति भएको निश्कर्ष निकालेको छ । २०७२ को विनाशकारी भूकम्पले गर्दा कैयन पहाडी जिल्लाका गाउँबस्ती जोखिमयुक्त रहेकोले ती गाउँबस्तीलाई स्थानान्तरण गर्न विज्ञहरूले सिफारिस गरेको तर सरकारले त्यसलाई वास्ता नगरेको जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति निकालेर […]

यो पनि पढ्नुहोस

जग्गा कित्ताकाट जनताकै सुविधाका लागि खोलेका हौं : मन्त्रालय

२९ भदौ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनताकै सुविधाका लागि जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको दाबी गरेको छ । अनलाइनखबरमा आइतबार प्रकाशित ‘दशैं ‘खर्च जुटाउन’ जग्गा खण्डीकरण फुकुवा !’ शीर्षकको समाचारको खण्डनमा मन्त्रालयका प्रवक्ता जनकराज जोशीद्वारा सोमबार प्रेषित पत्रमा भनिएको छ, ‘जनताको सुविधा हुने गरी विद्यमान कानुनी व्यवस्था अनुसार कित्ताकाट सम्बन्धी […]

यो पनि पढ्नुहोस

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

२९ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोला नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । ईच्छाकामना गाउँपालिका-६ स्थित चोरखोला नजिक पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडकमा खसेको पहिरो ठूलो भएका कारण पहिरो हटाएर सडक सुचारु गराउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए […]

यो पनि पढ्नुहोस

डा. गोविन्द केसीले जुम्लामा सुरु गरे अनशन

२९ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका डा. गोविन्द केसीले जुम्लामा अनशन सुरु गरेका छन् । उनले ६ बुँदे माग राखेर सोमबार दिउँसो २ बजेदेखि अनशन सुरु गरेको अनलाइनखबरलाई बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने, मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य गर्दै पीसीआर परिक्षण व्यापक बनाएर निषेधाज्ञा […]

यो पनि पढ्नुहोस