सालाहको ह्याट्रिकमा लिभरपुलको जित

  २८ भदौ, काठमाडौं । साविक विजेता लिभरपुलले नयाँ सिजनको प्रिमियर लिगको पहिलो खेलमै जित हात पार्न संघर्ष गर्नुपर्‍यो । शनिवार भएको रोमाञ्चक खेलमा मोहम्मद सालाहको ह्याट्रिक मद्दतमा लिभरपुलले नवप्रवेशी लिड्स युनाइटेडलाई ४-३ ले पराजित गरेको हो । लिभरपुलको घरेलु मैदान एनफिलडमा भएको खेलको पहिलो हाफमै गोलको वर्षा भएको थियो । पहिलो हाफमा पाँच गोल […]

यो पनि पढ्नुहोस

हिरासतमा मृत्यु प्रकरण : स्थानीयद्वारा प्रहरी कार्यालयबाहिर नाराबाजी

२८ भदौ, कैलाली । कैलालीमा हिरासतमा युवकको मृत्यु भएको विषयलाई लिएर आफन्त र स्थानीय वासिन्दाले आइतबार पनि धनगढीमा प्रदर्शन गरेका छन् । शुक्रबार हिरासतमा धनगढी उपमहानगरपालिका– ५ का रोशन विकको मृत्यु भएपछि सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको माग गर्दै आफन्त र स्थानीयले प्रहरी कार्यालयबाहिर नाराबाजी गरेका हुन् । २२ गते डाँका चोरी मुद्दामा पक्राउ परेका […]

यो पनि पढ्नुहोस

डेरावाल हत्या प्रकरण : तीन आरोपितविरुद्ध ५ दिन म्याद थप

२८ भदौ, काठमाडौं । कीर्तिपुर नगरपालिका–७, भाजंगलमा घेरबेटीले डेरावालाको हत्या गरेको प्रकरणमा तीन जना आरोपितविरुद्ध ५ दिन म्याद थप भएको छ । जिल्ला अदालत, काठमाडौंले अनुसन्धानका लागि घरबेटी ६६ वर्षीय प्रेमकृष्ण महर्जन, दुई छोरा परमेश्वर महर्जन र प्रमोद महर्जनलाई हिरासतमा राख्न अनुमति दिएको हो । म्याद थप भएको अवधिमा घटनाबारे विस्तृत अनुसन्धान हुने काठमाडौं प्रहरीका […]

यो पनि पढ्नुहोस

जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा सार्नू : राष्ट्रपति

२८ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न निर्देशन दिएकी छन् । बाह्रबिसे नगरपालिकाका नागपुजे र भिरखर्चमा पहिरोले ठूलो जनधनको क्षति गरे लगत्तै राष्ट्रपतिले यस्तो निर्देशन दिएकी हुन । ‘२०७२ सालको भूकम्पबाट देशका विभिन्न भाग थङ्थिलो बनेकामा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ । त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा […]

यो पनि पढ्नुहोस

रमाइलोका लागि अपहरणको नाटक गर्ने महिला पक्राउ

२८ भदौ, काठमाडौं । अपहरणको नाटक गर्ने एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका-४ मैनवा घर भई नेपालगञ्ज उपमहानगरपालिका-६ फूलटेक्रा बस्ने ३३ वर्षीय आशिककुमारी चौधरी रहेकी छन् । काल्पनिक घटना बनाएर आफू अपहरणमा परेको नाटक गरेकी चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार उनैकै डेराबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार […]

यो पनि पढ्नुहोस

चिया र कफीको गुणस्तर वृद्धि गर्न नार्कले सघाउने

२८ भदौ,काठमाडौं । स्वदेशी चिया तथा कफीको उत्पादन, प्रशोधन र गुणस्तर सुधार गर्न नार्क र राष्ट्रिय चिया तथा कफी विकास बोर्डबीच १० बुँदे समझदारी भएको छ । कृषिमन्त्री घनश्याम भुसालको उपस्थितिमा आइतबार नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारी र बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईबीच यस्तो समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार चिया तथा कफी […]

यो पनि पढ्नुहोस

डेरावाल हत्या प्रकरणमा घरधनी र उनका दुई छोरा पक्राउ

२८ भदौ, काठमाडौं । आफ्नै घरमा डेरामा बसेका व्यक्तिलाई आग्लो प्रहार गरी हत्या गरेको आरोपमा काठमाडौंको कीर्तिपुरबाट घरधनीसहित उनका दुई जना छोराहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-७ भाजंगलका प्रेमकृष्ण महर्जन र उनका दुई छोराहरु परमेश्वर र प्रमोद रहेका छन् । प्रहरीका अनुसार पानी थाप्ने विषयमा विवाद हुँदा घरबेटी महर्जनले ढोकामा लगाउने काठको […]

यो पनि पढ्नुहोस

खर्लप्पै घट्यो पुँजीगत खर्च, सरकार भन्छ– बन्दाबन्दीले विकास रोकियो

२८ भदौ, काठमाडौं । सरकारले पुँजीगत खर्च बढाउन नसकेको गुनासो बढिरहेकै बेला नयाँ आर्थिक वर्षको पहिलो महिना (२०७७ साउन) मा पुँजीगत खर्च विगतको तुलनामा खर्लप्पै (५३.९ प्रतिशत) घटेको छ । बन्दाबन्दी र निषेधाज्ञाका कारण विकास खर्च कम भएको अर्थ मन्त्रालयको निश्कर्ष छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको साउन महिनाको मासिक बुलेटिनअनुसार आर्थिक वर्ष २०७७÷७८ […]

यो पनि पढ्नुहोस

एम्बुलेन्स दुरुपयोग गरे दर्ता खारेज गरिदिने सरकारको चेतावनी

२८ भदौ, काठमाडौं । सरकारले बिरामी बोक्नेबाहेक अन्य काममा प्रयोग भएको पाएमा एम्बुलेन्सको दर्ता खारेज गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी एम्बुलेन्स बिरामी बोक्नेबाहेक अन्य काममा प्रयोग भएको पाएमा तुरुन्त दर्ता खारेज गर्ने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दुरुपयोग भएको पाएमा एम्बुलेन्स सञ्चालन गर्ने संस्थालाई भविश्यमा […]

यो पनि पढ्नुहोस

पूर्व-पश्चिम र हुलाकी राजमार्गमा २० वटा पेट्रोल पम्प बनाउँदै निगम

२८ भदौ, काठमाडौं । पूर्व-पश्चिम र हुलाकी राजमार्गमा सुविधासम्पन्न ‘सेमी नमूना’ पेट्रोल पम्प बनाइने भएको छ । कार्डबाटै नगद भुक्तानी गर्नेदेखि सुविधा सम्पन्न पार्किङ, उच्च गुणस्तरको अग्नि सुरक्षा प्रविधि र खाजा घरसहितको २० वटा पम्प खोल्ने प्रक्रिया अघि बढाइएको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । यसअघि भैरहवामा निर्माण गरेर निगमले सञ्चालनमा ल्याएको प्रकृतिकै […]

यो पनि पढ्नुहोस