सुनसरीमा सर्पदंशको औषधि उत्पादनको तयारी

सञ्चालक भन्छन् – सरकारले प्रोत्साहन गरिदेओस् ९ असोज, विराटनगर । सर्पदंशको औषधि उत्पादन गर्ने भनी सुनसरीको बराह क्षेत्र नगरपालिकामा विशालु सर्प पाल्ने योजना अघि बढेको छ । वार्षिक १५ लाख भाइल एण्टी स्नेक भेनम उत्पादनको तयारी स्वरुप २५ जनाको समूहले एन्टी स्नेक भेनम सिरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालिमार्फत संरचना निर्माण गरिरहेको छ । उद्योगको संरचनाको […]

यो पनि पढ्नुहोस

लोक सेवाले लिने भयो रोकिएका परीक्षा, नयाँ तालिका सार्वजनिक

९ असोज, काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक […]

यो पनि पढ्नुहोस

महिला क्रिकेटरको ग्रेडिङमा त्रुटि : खेलाडीको नाममा समेत झुक्कियो क्यान

८ असोज, काठमाडौं । नेपाल क्रिकेट संघले सुखद पहल गर्दै पहिलोपटक महिला क्रिकेटरहरुलाई सेन्ट्रल कन्ट्रयाक्ट (केन्द्रीय सम्झौता) मा समेट्यो, तर यो आलोचनामुक्त बन्न सकेन । राष्ट्रिय टिमबाट खेलिरहेका महिला क्रिकेटरहरुसमेत कन्ट्रयाक्माट छुट्दा क्यानको पहल अलिनो बनेको छ । एउटै नाम भएका खेलाडीहरुलाई लिएर क्यान झुक्किएको हास्यास्पद तथ्यसमेत फेला परेको छ । वर्ष २०१९ मा नेपालको […]

यो पनि पढ्नुहोस

साढे ११ सय नयाँसहित ६,४९४ आयोजना प्रोजेक्ट बैंकमा

८ असोज, काठमाडौं । देशभरबाट साढे ६ हजार वटा आयोजना प्रोजेक्ट बैंकमा समावेश भएका छन् । राष्ट्रिय योजना आयोगका अनुसार, यीमध्ये १ हजार १ सय ५३ वटा आयोजना नयाँ हुन् । ५ हजार ३ सय ४१ आयोजना कार्यान्वयनको चरणमा छन् । सरकारले १५औं आवधिक योजनाबाट प्रोजेक्ट बैंकको अवधारणा ल्याएको हो । पूर्वतयारी सकिएका आयोजना प्रोजेक्ट […]

यो पनि पढ्नुहोस

स्याङ्जामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, ८ जना बेपत्ता

८ असोज, स्याङ्जा । स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । एक जनालाई जीवितै उद्धार गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् । […]

यो पनि पढ्नुहोस

बामदेवलाई मन्त्री बन्न सर्वोच्चको रोक, सांसद पद यथास्थितिमा

७ असोज, काठमाडौं । सर्वोच्च अदालतले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि असोज १४ गते छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको […]

यो पनि पढ्नुहोस

मधेसमा पञ्चायती व्यवस्था !

लाभ र यादवले पञ्चायतीलाई राम्रो परम्परा भने पनि पछिल्लो समयमा मान्छे मार्ने छलफलका रुपमा विकसित हुँदै गएको छ । जसलाई लिएर यी दुवै चिन्तासमेत व्यक्त गर्छन् घटना एक- सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ की १७ वर्षीया किशोरी २९ भदौमा खेतमा काम गर्न जाँदा चार युवकद्वारा सामूहिक बलात्कृत भइन् । घट्नापछि गाउँका पञ्चको पञ्चायती बस्यो । पञ्चायतीमा बलात्कारीलाई […]

यो पनि पढ्नुहोस

मकवानपुरमा गुडिरहेको जिप पहिरोले पुरिँदा एकजनाको मृत्यु

७ असोज, हेटौंडा । मकवानपुरको भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका–२ स्थित देउराली नजिकै गुडिरहेको जिपलाई पहिरोले पुरेको छ । काठमाण्डौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको जिप पहिरोले पुरिँदा जिप चालकको मृत्यु भएको छ । उनकोे सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भिमफेदी–कुलेखानी सडकको देउराली नजिक पहिरो खस्दा काठमाडौंबाट हेटौंडातर्फ […]

यो पनि पढ्नुहोस

जहाजमा दशैंलक्षित अग्रिम टिकट बुकिङ धमाधम

६ असोज, काठमाडौं । यो पटक १ कार्तिकबाट नवरात्री शुरु हुन्छ । दशैंलाई लक्षित गरी हवाई टिकट अग्रिम बुकिङ भने धमाधम भइरहेको छ । वायुसेवा कम्पनीका अनुसार सरकारले अक्टोबरपछिको दैनिक उडानको तालिका सार्वजनिक गरिसकेको छैन । यद्यपी आन्तरिक हवाई उडान सुरु भएसँगै टिकट बुकिङ भइरहेको कम्पनीहरुले जनाएका छन् । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार […]

यो पनि पढ्नुहोस

चेन्नाईलाई १६ रनले हराउँदै राजस्थानको शानदार सुरुवात

७ असोज, काठमाडौं । चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा शानदार सुरुवात गरेको छ । मंगलबार भएको खेलमा राजस्थानले चेन्नाईलाई १६ रनले पराजित गर्‍यो । सन् २००८ को पहिलो संस्करणको च्याम्पियन राजस्थानले १३औं संस्करणमा सुखद सुरुवात गरेको छ । पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको चेन्नाईले […]

यो पनि पढ्नुहोस