‘रअ’ का हाकिम काठमाडौं किन आए ? सरकारले जवाफ देओस्

यतिबेला अर्काे प्रश्न चिन्ह पनि उत्पन्न भएको छ । गोयललाई भारत सरकार आफैंले पठाएको हो कि नेपाल सरकारको आग्रहमा आएका हुन् ? ६ कात्तिक, काठमाडौं । मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले नेपाली नागरिक उड्यन मन्त्रालयसँग कूटनीतिक उडानका लागि अनुमति माग्यो । कोभिडका कारण नेपाल र भारतका वीचमा नियमित उडान नभएका कारण सो अनुमति मागिएको थियो । […]

यो पनि पढ्नुहोस

प्रचण्डको सचिवालयले भन्यो – भारतीय गुप्तचरसँग भेट भएको छैन

६ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको  सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ । विहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका युवा संघका नेता रामप्रसाद सापकोटा दीपशिखाले अनलाइनखबरसँग भने, ‘अध्यक्षले भारतीय गुप्तचर प्रमुखलाई भेट्नु न परैजाओस्, उनी काठमाडौं आएकै हुन् कि होइनन् […]

यो पनि पढ्नुहोस

यमनमा युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको आग्रह

६ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघले यमनमा युद्धरत दुवै पक्षलाई युद्धविराम गर्न र शान्ति वार्ताको बाटो रोज्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा महासचिव एन्टोनियो गुटर्रेसले यमनको आर्थिक अवस्था नाजुक हुदै गएको र कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम गर्नुपर्ने बताएका हुन् […]

यो पनि पढ्नुहोस

आईपीएलमा बैंगलोरको सहज जित, कोलकाता ८ विकेटले पराजित

६ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले सहज जित हासिल गरेको छ । गएराति अबुधाबीमा कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराउँदै बैंगलोर दोस्रो स्थानमा उक्लिएको छ । पहिले टस जितेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । ८५ रनको सहज लक्ष्य बैंग्लोरले दुई विकेट […]

यो पनि पढ्नुहोस

पैसा तिर्न नसक्दा कांग्रेस नेताले उपचार नपाएको दावी

५ कात्तिक, सप्तरी । कोरोना संक्रमण भएका सप्तरी कञ्चनरुप नगरपालिका– ८ का रामभरोसी प्रसाद गुप्ताको मंगलबार राति विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भयो । परिवारका सदस्यले पर्याप्त रकम तिर्न नसक्दा उपचार नै नभई गुप्ताको मृत्यु भएको बताएका छन् । नेपाली कांग्रेसका स्थानीय नेता ६५ बर्षीय गुप्ता ज्वरो आउने र स्वास फेर्न कठिन हुने […]

यो पनि पढ्नुहोस

अर्थमन्त्री पौडेल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

५ कात्तिक, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच बुधबार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायत विषयमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ । बेरीसँगको भेटमा अर्थमन्त्री पौडेलले नेपाल अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले […]

यो पनि पढ्नुहोस

कक्षा १२ को परीक्षा ९ मंसिरदेखि, कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै व्यवस्था

५ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन […]

यो पनि पढ्नुहोस

राष्ट्रपतिद्वारा रानीपोखरी उद्घाटन

५ कात्तिक, काठमाडौं । भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गरेकी थिइन् । अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा  तयार भएका छन् […]

यो पनि पढ्नुहोस

जसपाले गठन गर्‍यो समायोजन कार्यदल

५ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले समायोजन सहजीकरण कार्यदल तथा कार्यतालिका तयार पारेको छ ।  गत बैशाखमा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) एकिकरण भएर बनेको जसपाले समायोजन प्रक्रिया टुंग्याउन कार्यदल गठन गरेको हो । समायोजन सहजीकरणका लागि बनेको कार्यदलमा प्रदेश १ मा परशुराम खापुङ, परशुराम बस्नेत, केशव झा र मनिष […]

यो पनि पढ्नुहोस

‘प्रधानमन्त्रीज्यू, प्रेमकुमारीलाई बचाउन सकिएन’

‘सरकारको के सन्देश बोकेर झापा जाऔं ? बुढा बा-आमा र जनतालाई के भनेर भेटौं ?’ सम्माननीय प्रधानमन्त्री ज्यू, तपाईंको नेतृत्वको सरकारले ‘कोरोना संक्रमितले आफैं उपचार खर्च ब्यहोर्नू’ भनेर जनताका नाममा आदेश गरेकै दिन झापा जिल्लाको दमक निवासी कोरोना संक्रमित ६७ बर्षीया प्रेमकुमारी खड्काको निधन भयो । त्यसो त उक्त दिनमात्र देशभरका कोरोना संक्रमितहरु मध्ये १८ […]

यो पनि पढ्नुहोस