बिचौलियाप्रति धेरै नकारात्मक हुन जरुरी छैन : वाणिज्य सचिव

‘लकडाउन सुरु हुँदा नर्भस थियौं, अहिले परिपाठ मिल्यो’ आपूर्तिको चुनौती भनेको बजारको तह अर्थात बिचौलियाको कुरा गर्न खोज्नुभएको होला । बिचौलियाप्रति साह्रै धेरै नकारात्मक पनि हुनु जरुरी छैन । उत्पादकबाट उपभोक्तासम्म वस्तु पुग्न तह चाहिन्छ पारवहन सन्धि पुनर्लेखनको कार्य सकिएको छ । अब, हस्ताक्षर गर्न मात्रै बाँकी छ । वाणिज्य सन्धिका विषयमा सहसचिवस्तरीय वार्ता भएर […]

यो पनि पढ्नुहोस

सरकारी ल्याब बन्द गरेर निजीको उदघाटनमा मन्त्री !

‘सरकारीलाई पुङ्गु बनाएर निजीलाई पोस्ने नीति’ ७ कात्तिक, विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण देखिएको प्रदेश १ मा कोरोना जाँचका लागि सरकारी स्तरबाट सञ्चालन भएका ल्याबले नयाँ नमुना लिन छाडेका छन् । दशैंको छुट्टी भन्दै सरकारी अस्पतालका ल्याबले नयाँ स्वाब संकलन गर्न छाडेका हुन् । सरकारी तहबाट हुने स्वाब संकलन रोकिएकै दिन प्रदेश १ का आन्तरिक […]

यो पनि पढ्नुहोस

परदेशी नेपाली भन्छन्– कोरोनाले लुट्यो दसैंको रौनक

७ कात्तिक, काठमाडौं । विभिन्न देशमा रोजगारी गरिरहेका नेपालीहरुबीच यसपालि दसैंको माहौल पहिलेजस्तो छैन । न नेपालमा रेमिट्यान्स पठाउनेहरुको लामो लाइन छ, न दसैंमा साथीभाइ जमघट गर्ने योजनाहरु नै बनेका छन् । विदेशमै जमघट गरेर रमाइलोसँग दसैं मनाउने विगतको परम्परालाई यो वर्ष कोरोनाले प्रभावित गरेको छ । साउदी, कतार, कुवेत, ओमान, बहराइन, मलेसियाजस्ता देशमा रहेका […]

यो पनि पढ्नुहोस

प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता गर्न भन्दै मध्यपुरका मेयरले मन्त्रालयलाई लेखे चिठी

बडादशैंका बेला नियमित वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्तासमेत प्रशासकीय प्रमुख रिजालले रोकेको बताउँदै प्रमुख श्रेष्ठले भने, ‘कर्मचारीले नगरपालिकाको हितमा काम गर्ने हो, राजनीति गर्ने होइन, तर यहाँ त प्रशासकीय प्रमुखले नै राजनीति गर्ने, जनप्रतिनिधिसँग कार्यपालिका बैठक नै नराख्न मिलेमतो गर्ने, विकासका कामलाई लथालिङ्ग पार्ने काम भयो, नगरपालिकाविरुद्ध लागेको प्रमाण आएपछि बाध्य भएर कारवाही गरी फिर्ता […]

यो पनि पढ्नुहोस

आज फूलपाती भित्र्याइँदै, काठमाडौंमा हुने छैन तामझाम

जमलबाट हनुमानढोकासम्म ब्याण्डबाजा र नाचगानसहित फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र पूरा गरिने छ ७ कात्तिक, काठमाडौं । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, […]

यो पनि पढ्नुहोस

सरकारले ल्यायो नयाँ परराष्ट्र नीति, आर्थिक कूटनीति उच्च प्राथमिकतामा

६ कात्तिक, काठमाडौं । आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिँदै परराष्ट्र मन्त्रालयले तयार पारेको परराष्ट्र नीति २०७७ लाई मन्त्रिपरिषदले पारित गरेको छ । तर मन्त्रालयले सो नीति सार्वजनिक भने गरेको छैन । विसं २०७२ सालमा नयाँ संविधान जारीसँगैको राजनीतिक परिवर्तन र बदलिँदो भूराजनीतिक अवस्थालाई दृष्टिगत गरेर नयाँ नीति तयार पारिएको हो । संविधान, परम्परा र विभिन्न […]

यो पनि पढ्नुहोस

‘बोर्डिङ स्कूलले शुल्क उठाए, शिक्षकलाई तलब दिएनन्’

६ कात्तिक, काठमाडौं । निजी तथा संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक–कर्मचारीहरूले यो दसैं बोनस पाएनन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापा औंलामा गन्न सकिने विद्यालयले मात्रै शिक्षक–कर्मचारीलाई दसैं बोनस दिएको बताउँछन् । गत चैतमा लकडाउन सुरु हुनुभन्दा पहिलेकै तलबसमेत नपाएका शिक्षकहरूले दसैंमा बोनस र दुई महिनाको तलब मागेका थिए । तर […]

यो पनि पढ्नुहोस

रेडक्रस तदर्थ समितिको म्याद एक वर्ष थप

६ कात्तिक, काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको म्याद एक वर्ष थप गरेको छ । सरकारले १२ साउन २०७७ मा रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति विघटन गर्दै तदर्थ समिति बनाएको थियो । कोरोना भाइरसका कारण नयाँ कार्यसमितिको निर्वाचन गर्न नसकेको भन्दै मन्त्रिपरिषद्को पछिल्लो बैठकले एक वर्ष म्याद थपेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पर्वत गुरुङले […]

यो पनि पढ्नुहोस

पर्सामा नेकपा कार्यकर्ताबीच झडप, ६ जना घाइते

६ कात्तिक, वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिकामा नेकपाका कार्यकर्ताबीच झडप भएको छ । गाउँपालिका कमिटिको सपथग्रहण कार्यक्रममा विवाद भई झडप भएको हो । झडपमा ६ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये उत्तम तिवारी र मुकेश चौरसियाको अवस्था गम्भीर छ । अन्य ४ जना सामान्य घाइते छन् । नारायणी अस्पतालमा प्रारम्भिक उपचार पछि मुकेश चौरसियालाई […]

यो पनि पढ्नुहोस

कैलालीमा सवारी दुर्घटना : २ को मृत्यु, ५ घाइते

६ कात्तिक, धनगढी । कैलालीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कैलालीको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का रङप्रसाद न्यौपानेको मृत्यु भएको छ । सुप प्र ०१००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका न्यौपानेलाई उपचारका लागि […]

यो पनि पढ्नुहोस