रसुवाको पानी जसले मेटाउँदैछ चीनदेखि खाडीसम्मको तिर्खा

विदेश पुगिसक्यो ७० हजार डलर बराबरको ‘रसुवा’ पानी हामी ‘मिनरल वाटर’ भनेर बोतल र जारमा बन्द प्रशोधित पानी खान्छौं नि! यस्तो पानी सहरी क्षेत्रमा होओस् कि ग्रामीण बजारमा, सर्वत्र पाइन्छ। नेपालकै प्रशोधित पानी विदेश पनि निर्यात हुन्छ। यस्तै एउटा व्यावसायिक कम्पनी हो ‘रुद्रगंगा नेचुरल वाटर प्रालि’। यसको प्रशोधन कारखाना रसुवाको धुन्चेमा छ। कम्पनीले ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ […]

यो पनि पढ्नुहोस

अध्यागमनले पर्यटकलाई भन्यो- अनअराइभल भिसाका लागि २०० सय डलर बोकेर आउनू

अध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन भनेको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्प शाहीका अनुसार एक साताअघि पर्यटकलाई यस्तो आग्रह गरिएको जानकारी दिए। विमानस्थलमा रहेको एउटामात्र एटिएम कार्डमा धेरै भिडभाड हुने भएकाले भिजा कार्ड र  मास्टर कार्डबाट पैसा निकाल्न कठिन हुने भन्दै अध्यागमनले यस्तो आग्रह गरेको शाहीले बताए। ‘यहाँको […]

यो पनि पढ्नुहोस

एक-दुई दिनभित्र निर्णय हुन नसक्ने ठाउँमा तालमेल हुँदैन : गगन थापा

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक/दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् । ‘अबको एक/दुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल हुँदैन’  बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘स्थानीय तहको मर्मविपरीत भएको छ । स्थानीय तहलाई दिएको अधिकार […]

यो पनि पढ्नुहोस

स्थानीय तह निर्वाचन : मधेशमा कसको अवस्था के छ ?

४ वैशाख, जनकपुरधाम । २०७४ सालमा तेस्रो चरणमा स्थानीय तहको चुनाव भएको प्रदेश हो, मधेश प्रदेश । मधेश आन्दोलनको रापताप रहेको अवस्थामा र मधेशवादी दलको प्रभाव देखिएको बेलामा भएको निर्वाचनमा पनि नेपाली कांग्रेस पहिलो भएको थियो यहाँ । प्रदेशको कुल १३६ स्थानीय तहमध्ये ४० प्रमुख पद जित्दै सो चुनावमा कांग्रेस पहिलो पार्टी भएको थियो । […]

यो पनि पढ्नुहोस

स्याङ्जामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

४ वैशाख, काठमाडौं । स्याङजाको वालिङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार एक बालकसहित पाँच जनाको मृत्यु भएको हो । डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका- १२ माथिल्लो डाँडाखर्क नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका […]

यो पनि पढ्नुहोस

सत्ता गठबन्धनले महानगरको भागवण्डा भोलि टुंग्याउने

४ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका र  उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा सोमबारसम्म टुंगो लगाउने भएको छ। आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले जनाएका छन् । यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रबाटै गर्ने सहमति गरिसकेको […]

यो पनि पढ्नुहोस

महानगर र उप-महानगरबारे छलफल गर्न काँग्रेसको बैठक बस्दै

स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तासीन नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । शनिबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा महानगर र उपमहानगरको उम्मेदवारीका विषयमा छलफल हुने छ । सत्ता गठबन्धनले महानगर र उपमहानगरमा केन्द्रीय तहबाट चुनावी तालमेलको निर्णय लिने सहमति गरेपछि काँग्रेसले बैठक बोलाएको हो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास […]

यो पनि पढ्नुहोस

काँग्रेसबाट बेनी मेयरको उम्मेदवारमा शर्मा सर्वसम्मत

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस म्याग्दीको तर्फबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवारमा चिरञ्जीवी शर्मा सर्वसम्मत चयन भएका छन् । काँग्रेस नगर समितिले बेनी नगरपालिकाको प्रमुखमा १० आकांक्षीलाई जिल्ला समितिमा गरेको सिफारिसअनुसार आज बसेको काँग्रेस म्याग्दीको पदाधिकारीको बैठकले शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले […]

यो पनि पढ्नुहोस

वनमा लागेको डढेलोले घर र मतान जले

वनमा लागेको डढेलोले खोटाङमा घर र मतान जलेका छन् । घर नजिकैको ठूलोपाखा सामुदायिक वनमा लागेको डढेलोको झिल्कोले शुक्रबार खोटेहाङ गाउँपालिका–४ बड्कादियालेका भिमबहादुर कार्कीको घर र अर्जुन तामाङको मतान जलेका हुन् ।  कार्कीको ढुंगामाटोले बनेको फुसको छानो भएको दुई तले खाली घर जल्दा एक लाख रुपैयाँ र तामाङको ढुंगामाटोले बनेको फुसको छानो भएको मतान जल्दा […]

यो पनि पढ्नुहोस

आईपीएलः कोलकातामाथि हैदरावादको जित

सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा हैदरावादले कोलकाता नाइड राइडर्सलाई ७ विकेटले हराएको हो । मुम्बईमा कोलकाताले दिएको १७६ रनको लक्ष्य पछ्याएको हैदरावादले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै […]

यो पनि पढ्नुहोस