चितवनमा फेरि थप १३ गते सम्म निषेधाज्ञा

चितवन । भरतपुर महानगरपालिकामा दिनदिनै काेराेना सँक्रमण बढ्दै गरेकाे छ । नँया भेरियन्ट सहितकाे काेभिड-१९ माहामारिकाे सँक्रमण तिव्ररुपमा फैलिरहेकाे हुँदा उक्त सँक्रमणकाे राेकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदकाे
निर्णय, सँत्रामक राेग एेन २०२० काे दफा २ र स्थानिय प्रसासन एेन २०२८ काे दफा ६ काे उफदवा (३) ले दिएकाे अधिकार प्रयाेग गरि मिति २०७८/०१/१५ गते जारि गरिएकाे अादेशलाइ तपसिल बमाेजिम हुने गरि २०७८/०१/३१ गते राति १२:०० बजे देखि मिति २०७८/०१/१३ गते राति १२:०० बजे सम्म चितवन जिल्लाभर लागू हुने गरि निरन्तरता दिइएकाे जानकारि दिए ।
भरपुर महानगरपालिका भित्र केके सँचालन हुने र केके सँचालन नहुने भन्ने कुरा जिल्ला प्रसासनले जारि गरेकाे सुचनाामा पेस गरेकाे छ ।

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु