सौन्दर्य प्रतियोगिताका नाममा हिंसा : पीडितले सार्वजनिक गरिन् आठ वर्ष पुरानो घटना
प्रहरी भन्छ- उजुरी परे अनुसन्धान हुन्छ ५ जेठ, काठमाडौं । सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी छन् । बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै उनले आफूलाई कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलाएकी हुन् । प्रतियोगितामा दोस्रो भएकी उनले कार्यक्रमपछि ‘सक्सेस […]
यो पनि पढ्नुहोस

