भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी काठमाडौं फर्कियो

१८ जेठ, काठमाडौं । काठमाडौंबाट भद्रपुर उडेको जहाज आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ । बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो । विमान […]

यो पनि पढ्नुहोस

अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका युवकलाई रिहा गर्न माग गर्दै प्रदर्शन

१७ जेठ, काठमाडौं । ‘कबड्डी ४’की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएको छ । मंगलबार बिहान युवाको एक समूहले चावहिलस्थित केएल टावर अगाडि प्रदर्शन गर्दै फिल्म ‘कबड्डी ४’विरुद्ध समेत नाराबाजी गरेका छन् । उनीहरुले फिल्मको पोस्टर समेत जलाए । मुगु स्थायी घर भएका फुर्वा […]

यो पनि पढ्नुहोस

अर्थमन्त्रीलाई पौडेलको प्रश्न : विद्युतीय सवारीमा अन्त शुल्क किन ?

१७ जेठ, काठमाडौं । सरकारले विद्युतीय सवारी साधान प्रयोगलाई निरुत्साहित गर्न खोजेको पूर्वअर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटमाथि संसदमा सुरु भएको छलफलमा भाग लिंदै नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेले उल्टो दिशामा यात्रा तय गरेको बजेट आएको बताए । विद्युतीय सवारीको भन्सार बढाउनुका साथै अन्त शुल्क समेत लगाइएको भन्दै उनले भने, ‘रक्सी […]

यो पनि पढ्नुहोस

बन्द गरियो मेलम्ची सुरुङको ढोका, मेलम्चीको पानी अब कात्तिकमा मात्रै

१७ जेठ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको छ । योसँगै काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द भएको छ । ‘पि्र-मनसुन’ (वर्षायाम) सक्रिय भएपछि मेलम्ची खानेपानी विकास समितिले सुरुङको ढोका बन्द गरेको हो । बाढी आउने गरी मनसुन सक्रिय हुने अवस्था आएलगत्तै आयोजनाबाट पानी ल्याउन रोक्ने समितिको […]

यो पनि पढ्नुहोस

सुपारी तस्करीको धन्दामा ‘ब्रेक’ लगाउन अन्तःशुल्क चार गुणा वृद्धि

१६ जेठ, काठमाडौं । सरकारले एकाएक सुपारी आयातमा लाग्ने अन्तःशुल्क उच्च दरमा बढाएको छ । तेस्रो मुलुकबाट सुपारी आयात गरेर भारततर्फ तस्करी गर्नेहरुलाई निरुत्साहित गर्ने गरी सरकारले सुपारी आयातमा किलोकै थप ७५ रुपैयाँ कर लिन सुरु गरेको छ । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आएको बजेटबाटै सरकारले सुपारीसहित विभिन्न तस्करीको जोखिम रहेका वस्तुको अन्तःशुल्क […]

यो पनि पढ्नुहोस

तारा एयरको विमान दुर्घटनामा परि १४ जनाकाे मृत्यु

१६ जेठ, काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ । अरुको खोजी भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो । १६ जेठ, काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । […]

यो पनि पढ्नुहोस

पर्यटनमा छैन ठूलो घोषणाको तयारी

११ जेठ, काठमाडौं । कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थानमा सहयोग पुग्ने गरी आगामी आगामी आर्थिक वर्षमा समेत कुनै ठूलो (प्रभावकारी) घोषणा नहुने भएको छ । खासगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डबीचको समन्वयको अभावमा आगामी आवमा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रभाव पार्ने ठूलो घोषणा हुने सम्भावना छैन । […]

यो पनि पढ्नुहोस

पालुङटारको फरक दृश्य : पराजित उम्मेदवारहरू विजय जुलुसमा सहभागी !

गोरखाको पालुङटार नगरपालिकाको नतिजा सो भेगका लागि निकै चर्चामा रह्यो । सुरुमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी जसपा मिलेर लड्ने सहमति भएपनि पछि सहमति तोडियो । जसमा माओवादीले मेयर र जसपाले उपमेयर पाउने गरी सहमति भयो । तर, एकाएक केन्द्रीय नीति भन्दै काँग्रेससँग तालमेल गर्ने नीति जसपाले लियो । सो नीति लिइएपछि काँग्रेसका पालिका […]

यो पनि पढ्नुहोस

महोत्तरीको बर्दिबासमा यतिसम्म लापरबाही, एउटा बाकसको मत नगन्दै विजेता घोषणा

एउटा मतपेटिकाको मतगणना नहुनु सबैको गल्ती होः निर्वाचन अधिकृत महोत्तरीको बर्दिबास नगरपालिकाको एउटा वडामा अनौठो घटना भएको छ । स्थानीय तह निर्वाचन अन्तरगत बर्दिबास नगरपालिकाको वडा नम्बर ८ को मतगणना नसकिँदै अन्तिम नतिजा घोषणा भएको खुलेको छ । बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतपरिणाम सार्वजनिक भइसकेपछि ढिला गरी एउटा मतपेटिका छुटेको खुलासा भएको हो […]

यो पनि पढ्नुहोस

जनकपुरमा मतान्तर बढाउँदै कांग्रेसका बागी उम्मेदवार मनोज साह

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले मतान्तर बढाउँदै लगेका छन्। हालसम्मको गणनामा उनले ५४४८ मत ल्याएर अग्रता कायम राखेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी शिवशंकर साह ‘हिरा’ले ३४९७ मत ल्याएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार मनोज चौधरीले २३४० मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले १ हजार ५८९ मत ल्याएर चौथो स्थानमा […]

यो पनि पढ्नुहोस