गैंडाकोटमा घर डुबानमा परेपछि नगरपालिकामा तालाबन्दी

नवलपुर, भदौ १४– स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बुधबार रातिदेखि परेको बर्सातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले आइतबार तालाबन्दी गरिदिएका हुन् । अविरल वर्षाका कारण नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० गैँडाकोट–४ मा २०० भन्दा बढी घर डुबानमा परेको थियो । नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेर स्थानीयवासीले स्थानीय सरकारले जनतालाई डुबानबाट […]

यो पनि पढ्नुहोस

मनसुनी वायुको प्रभाव, आज पनि देशभर भारी वर्षा हुने

चितवन,भदौं १४- मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भईरहेको जनाएको छ । आज दिनभर भने देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका […]

यो पनि पढ्नुहोस

श्रीकृष्णको पूजा–आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौँ, भदौ १४– वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, […]

यो पनि पढ्नुहोस

निप्पाेन एजुकेसनल सेन्टरले पूर्ण सफलता पुर्वक १२ औँ बर्षमा प्रवेश

चितवन- उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थिहरुलाई परामर्श दिदै आईरहेकाे निप्पाेन एजुकेसनल सेन्टर स्थापनाकाे १२ औँ बर्षमा प्रवेश गरेकाे छ । बि स २०६७ भाद्र ११ गते ( सन् २०१०) स्थापना भएकाे निप्पाेन एजुकेसनल सफलता पुर्वक एघार बर्ष पुरा गरी १२ औँ बर्षमा प्रवेश गरेकाे हाे । १२ औ वर्षमा प्रवेश गरेको खुशियालीमा […]

यो पनि पढ्नुहोस

कार्भाजलको निर्णायक गोलमा बेटिसलाई हराउँदै रियल शीर्ष स्थानमा

१३ भदौ, काठमाडौं । डाद्दी कार्भाजलको एक मात्र गोल मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा रियल बेटिसलाई १-० ले पराजित गरेको छ । यस जितपछि रियल अंक तालिकामा समेत शीर्ष स्थानमा उक्लेको छ । शनिबार राति बेटिसको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर ६१औं मिनेटमा कार्भाजलले करिम बेन्जामाको पासमा […]

यो पनि पढ्नुहोस

काबुलमा अर्काे आतंककारी हमला हुनसक्छ : बाइडेन

१३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको काबुलमा अर्काे आतंककारी हमला हुनसक्ने सूचना रहेको बताएका छन् । उनले आफूलाई सो जानकारी सैन्य कमाण्डर दिएको उल्लेख गरेका छन् । बाइडनले भने, ‘त्यहाँको अवस्था एकदमै खत्तरापूर्ण रहेको छ । विमानस्थलमा अर्काे आतंकारी हमला हुनसक्ने खत्तरा धेरै छ ।’ बिहीबार काबुल विमानस्थल नजिक भएको आक्रमणमा १६९ […]

यो पनि पढ्नुहोस

नेपाली कांग्रेस चितवनको क्रियाशिल विवाद टुङिगयो, नाम छुटेकालाई सम्पर्क गर्न अनुरोध

चितवन, भदौ १२– अन्ततः नेपाली कांग्रेसले चितवनको क्रियाशिल सदस्यता विवाद टुगो लगाएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेको हो । जस अनुसारको क्रियाशील सदस्यको नामावली नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरिएको संयोजक महादेव […]

यो पनि पढ्नुहोस

प्रदेश १ : एमाले संसदीय दलको नेतामा भीम आचार्य, दिउँसो मुख्यमन्त्रीको सपथग्रहण

१० भदौ, विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता चयन भएका हुन् । मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । आचार्यलाई […]

यो पनि पढ्नुहोस

वाइसिएलको राष्ट्रिय भेला भर्चुअल विधिबाट, अध्यक्षमा दुई दाबेदार

१० भदौ, काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्दै छ । भदौ १२ र १३ गते हुने भेलाले वाइसिएलको नयाँ नेतृत्व चयन गर्ने छ । वाइसिएलका वर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) लाई पार्टीले वाइसिएलको र युवा विशेष जिल्ला समितिको इञ्चार्जको जिम्मेवारी दिएकाले उनीबाहेकले अब वाइसिएलको नेतृत्व गर्नेछन् […]

यो पनि पढ्नुहोस

जाजरकोटमा जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

१० भदौ, जाजरकोट । जाजरकोटमा जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु गरिएको छ । करिब आठ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । भेरी नगरपालिका-३ को राताचौरमा निर्माण सुरु गरिएको यो प्रशोधन केन्द्र कर्णाली प्रदेशकै पहिलो रहेको उनको भनाइ छ । […]

यो पनि पढ्नुहोस