‘कमेडी च्याम्पियन’को फाइनलमा भरतमणी, विक्की र सन्तोष, हिक्मत बाहिरिए

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को अन्तिम ३ मा भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । दर्शकको भोटबाट विक्की र सन्तोष अगाडि बढ्दा अन्तिम ४ मा पुगेका हिक्मत महराले भने फाइनलमा स्थान बनाउन सकेनन् । यो शोका निर्देशक विशाल भण्डारीले हिक्मत बाहिरिएको अनलाइनखबरसँग पुष्टी गरे । भरतमणी पौडेलले भने निर्णायकहरुको छनोटका आधारमा […]

यो पनि पढ्नुहोस

माधव नेपालसँग वामदेव गौतमका सर्त : संघीयता परिमार्जन र जबज

१८ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार सर्त राखेका छन् । बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा गौतमले आफ्नो चार सर्त रहेको बताए । आफ्नो सर्त पूरा […]

यो पनि पढ्नुहोस

दाउन्नेमा पहिरो, यातायात सेवा अवरुद्ध

१८ भदौ, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । दाउन्नेको खुर्सानी खोला नजिक शुक्रबार बिहान करिब २ बजेतिर पहिरो गएकाले यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पहिरो पन्छाउने क्रम जारी छ । तर वर्षा भइरहेको र पहिरो झर्ने क्रम जारी रहेकाले […]

यो पनि पढ्नुहोस

पर्वतमा पहिरो, ५ जनाको मृत्यु, ३ जना बेपत्ता

१८ भदौ, काठमाडौं । पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् । पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको […]

यो पनि पढ्नुहोस

कामाभिंगा रियलमा अनुबन्धित

१६ भदौ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले युवा स्टार खेलाडी एडुअर्डो कामाभिंगालाई अनुबन्ध गरेको छ । रियलले ट्रान्सफरको विन्डोको अन्तिम दिन १८ वर्षीय फ्रेन्च मिडफिल्डर कामाभिंगालाई अनुबन्ध गरेको हो । रियलले स्टेटमेन्ट जारी गर्दै उनलाई क्लबमा अनुबन्ध गरेको जनाउँदै स्वागत गरेको छ । रियलले कामाभिंगालाई फ्रेन्च लिग वान क्लब रेन्सबाट ३० मिलियन युरोमा भित्र्याएको […]

यो पनि पढ्नुहोस

भारत र तालिबानबीच कतारमा वार्ता

१६, भदौ, काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही घन्टामा नै भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक वार्ता भएको छ । कतारका लागि भारतीय राजदूते दीपक मित्तलले तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुखसँग कुराकानी गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । तालिबान पक्षको आग्रहमा कतारस्थित भारतीय दूतावासमा सो बैठक भएको थियो । भारतीय विदेश […]

यो पनि पढ्नुहोस

काठमाडौंको फोहर आजदेखि उठ्ने, महानगर र सिसडोलका स्थानीयबीच ९ बुँदे सहमति

काठमाडौं,भदौं १६- झण्डै एक महिना देखि काठमाडौंमा थुप्रिएको फोहर आजदेखि उठ्ने भएको छ। नुवाकोटको सिसडोलमा वर्षाले फोहर फाल्न समस्या भएपछि काठमाडौंका सडकमा थुप्रिएको फोहरको डंगुर आजदेखि उठ्न लागेको हो। वर्षाले मात्रै नभएर स्थानीयले फोहर विसर्जनमा अवरोध गरेका कारण काठमाडौंको फोहर व्यवस्थापनमा समस्या हुँदै आएको थियो। हिजो काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट (नुवाकोटको सिसडोल)का स्थानीयबीच एक […]

यो पनि पढ्नुहोस

देउवा प्रधानमन्त्री बनेको ५० दिन, मन्त्रिपरिषद् अझै विस्तार भएन

काठमाडौँ,भदौं १६- सरकार बनेको ५० दिनसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । सत्ता गठबन्धनका दलहरूको आन्तरिक व्यवस्थापन मिलाउने नाममा प्रधानमन्त्री देउवाले मुलुकको शासन सञ्चालनका काममै सम्झौता गरिरहेका छन् । देउवा सरकारमा कांग्रेसका तर्फबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका तर्फबाट दुई मन्त्री छन् । कांग्रेसबाट बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर […]

यो पनि पढ्नुहोस

पीएसजीमा मेस्सीको डेब्यु, एमबाप्पेको दुई गोल

१४ भदौ, काठमाडौं । अर्जेन्टाइन स्टार लिओनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) को लागि डेब्यु गरेका छन् । त्यसै खेलमा किलिएन एमबाप्पेले दुई गोल गर्दा पीएसजीले रेईम्सलाई २-० ले पराजित गर्दै फ्रेन्च लिग वानमा लगातार चौथो जित हासिल गरेको छ । बार्सिलोनामा दुई दशक बिताएर फ्रि ट्रान्सफरमा पेरिस पुगेका मेस्सीले ३० नम्बरको जर्सी लगाएर पीएसजीका […]

यो पनि पढ्नुहोस

दुर्लभ हुचिलको खुट्टा र पञ्जासहित एकजना थानकोटबाट पक्राउ

१३ भदौ,काठमाडौं । प्रहरीले जिवजन्तु ओखेटोपहार सहित एकजनालाई पक्राउ गरेको छ । चन्द्रागिरि न.पा वड नं. २ नागढुंगा स्थित चेकप्वाईन्टमा विरगंजबाट काठमाण्डौव तर्फ आउँदै गरेको ना ५ ख ५८६४ नम्बरको यात्रुबाहक बसलाई चेक जाँच गर्ने क्रममा जिवजन्तु ओखेटोपहार सहित एक जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी मोहनबहादुर खाँणका अनुसार जिल्ला […]

यो पनि पढ्नुहोस