भत्काइएका छाउगोठ फेरि बनाइँदै

अछाम — छाउगोठमै २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु भएपछि अछाममा छाउगोठ भत्काउने अभियानले एकाएक तीव्रता पायो । १० स्थानीय तहका ९१ वडा र प्रत्येक टोलमा अभियान चल्यो । गृह मन्त्रालयको निर्देशन र प्रहरीको नेतृत्वमा थालिएको अभियान कोरोना महामारीका कारण ओझेलमा परेको छ । साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा २०७६ मंसिर १५ गते राति छाउगोठमै रावतले ज्यान गुमाएकी थिइन् । ‘कानुनको […]

यो पनि पढ्नुहोस

रत्ननगर नगरपालिकाद्वारा अनावश्यक पदाधिकारीलाई बैठक भत्ता वितरण

भरतपुर । रत्ननगर नगरपालिकाले अनावश्यक पदाधिकारी राखेर नियमविपरीत बैठक भत्ता वितरण गरेको देखिएको छ । कार्यसञ्चालन निर्देशिकाविपरीत आवश्यकभन्दा बढी पदाधिकारी तथा कर्मचारी राखी नियमविपरीत भत्ता वितरण गरेको महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनमा देखिएको छ । अनावश्यक पदाधिकारी राखी नगरपालिकाले २ लाख ७६ हजार २५० रूपैयाँ बैठक भत्ता खर्च गरेको महालेखा परीक्षक कार्यालयको २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा […]

यो पनि पढ्नुहोस

पहिराले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता

पर्वत । पर्वतका विभिन्न ठाउँमा पहिराले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । बिहीबार रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३, दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन् । पहिरामा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको […]

यो पनि पढ्नुहोस

उपभोक्ता समितिको ‘छद्म ठेकदारी’ : नियम मिचेर वार्षिक १५ अर्ब बढी खर्च

खर्च गरेको सरकारी सम्पत्तिको लेखा परीक्षण गराउनु नपर्ने, काम सकिएपछि विघटन हुने हुँदा कसैप्रति जवाफदेही हुनु नपर्ने उपभोक्ता समिति मार्फत विकासको नाममा मुलुकको ठूलो धनराशि दुरूपयोग भइरहेको छ उपभोक्ता समितिलाई पेश्की नै नियम मिचेर दिने प्रचलन छ । ललितपुर महानगरपालिकाले उपभोक्ता समितिलाई सम्झौता रकमको बढीमा एक तिहाइ पेश्की दिने नियम पनि उल्लंघन गर्दै आएको छ […]

यो पनि पढ्नुहोस

आरएमडीसी र मेराे माइक्राेफाइनान्सकाे संस्थापक सेयर लिलामि भर्ने आज अन्तिम दिन

काठमाडौं : एनआइसी एसिया बैंकले लिलामीमा ल्याएको आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरमा लिलामी भर्ने आज (भदौ १८ गते) अन्तिम दिन हो । एनआइसीले आफ्नो स्वामित्वमा रहेको आरएमडीसीको ३ लाख ६ हजार ६५ र मेरोको ८६ हजार ३३९ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ६०३ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको सेयरमा […]

यो पनि पढ्नुहोस

देउवाले भने– जनताको विश्वास जितेर अघि बढ्ने प्रण गर्छु

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास जितेर अघि बढ्ने प्रण गरेका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत आजबाट  वडा अधिवेशन सुरु भएको अवसरमा शुभकामना सन्देश दिंदै देउवाले उक्त प्रण गरेका हुन् । ‘कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको […]

यो पनि पढ्नुहोस

टोकियो पारा ओलम्पिक : नेपालकी पलेशा पहिलो खेलमै पराजित

१८ भदौ, काठमाडौं । जापानमा भइरहेको टोकियो पारा ओलम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोबर्ध्दन पहिलो खेलमै पराजित भएकी छन् । शुक्रबार बिहान भएको पहिलो चरणको खेलमा उनी बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी हुन् । पदक आशा गरिएकी उनी सुरुमै बलियो प्रतिद्वन्दीसँग पर्दा पराजित भइन् । ५८ केजी तौल समूह […]

यो पनि पढ्नुहोस

‘संवैधानिक इजलास सम्बन्धी विवादमा छलफलबाट निकासमा पुग्न सकिएला’

इजलासले निवेदकहरुको मात्रै कुरा सुनेको र आदेश गरेको देखिन्छ । विपक्षीहरुको कुरा सुनेको होइन । तर यसो सरसर्ती हेर्दा यो विषय निकै गम्भिर नै हो । मेरो विचारमा यहाँ दुईवटा विषय छन् । कि त प्रधानन्यायाधीशलाई नियुक्ती लगायतका कार्यकारी अधिकारको प्रयोगबाट अलग गर्नुपर्छ । सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्त गर्ने कामबाट पनि प्रधानन्यायाधीशलाई अलग […]

यो पनि पढ्नुहोस

कांग्रेस महाधिवेशन : आजदेखि वडा अधिवेशन सुरु

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । ५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै २१ जिल्लाको सदस्यता टुंगो लाग्न […]

यो पनि पढ्नुहोस

विद्यार्थीको अनलाइन कक्षा : ल्यापटप र ट्याबलेटमा कुन उपयुक्त ?

महामारीका कारण विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालयहरु सञ्चालन हुन नसक्दा लामो समयदेखि विद्यार्थीहरुले भर्चुअल माध्यमबाट मार्फत् पढ्न बाध्य भैरहेका छन् । त्यसैले आजकल ल्यापटप तथा ट्याबलेटहरु विद्यार्थीका लागि अनिवार्य साधन बनिसकेका छन् । अनलाइनको पढाइका लागि मात्र नभई कक्षाकोठामै गएर पढ्ने अलिक ठूलो कक्षाका विद्यार्थीहरुका लागि समेत यी ग्याजेटहरु निकै आवश्यक भैसकेका छन् । विद्यालय प्रयोजनमै […]

यो पनि पढ्नुहोस