
प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधान विरुद्ध लागेका छन्ः माधव नेपाल
३ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान विरुद्ध अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु लागिरहेको बताएका छन् ।
संविधान दिवसको शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री नेपालले पाँच दलीय गठबन्धनको सडक आन्दोलनले संविधानको रक्षा गरेको पनि उल्लेख गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


