
मादी नदीमा डुबेर युवकको मृत्यु
तनहुँ । मादि नदिमा डुबेर एकजना युवककाे ज्यान गएकाे छ ।व्यास नगरपालिका–२ का निवासि २२ वकषीय सतिस अधिकारि रहेकाे जिल्ला प्रहरि कार्यलय तनहुँले जनाएकाे छ । व्यास –७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएकाे प्रहरिले जनाएकाे छ । घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्यगर्दा दिउँसो ५ बजे सतिस अधिकारि मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]