काेहलपुरमा चाेरि गर्ने ३ जना प्रकाउ

आज ३ गते बिहान २ः४५ बजेको समयमा ईलाका प्रहरि कार्यालय बाट खटिएको प्रहरी टोलिले कोहलपुर नगरपालिका वडा नं ११ स्थित बसपार्कको पुर्व तर्फको सडकमा निम्न व्यक्तिहरुले चोरी गरी लिदै गरेको भे ३ प ६००४ नं को डिस्कभर कालो निलो रंगको मोटरसाईकल थान १. NS मोटरसाइकलको निलो रंगको हेड लाईट थान १,पल्सर मोटर साईकलको निलो रंगको ट्याङकी कभर थान १ र मोटर साईकलको पाट पुजाहरु खोल्न प्रयोग गरीने स्क्रु ड्राईभर थान १,रेन्ची १.मो.सा.स्टिकर थान ७,मोबाईल थान ३,नाईट्राभ्याट १३ चक्की सहित फेला पारी ,उक्त गिरोहलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख डिएसपि रबिन्द्र खनालले बाँके अपडेट लाई बताए । साथै निजहरुको साथ बाट फेला परेको भे ३ प ६००४ नं को डिश्कभर मोटर साईकल सम्बन्धित मोटरसाइकल धनीले खोज तलास गरी पाउ भनी दिएको निबेदनको आधारमा प्रहरिले अनुसन्धान अघि बढाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु