समलिङ्गीको कथा बोकेको परिचय ”एउटा कथा ” बोलको म्यूजिक भिडियो सार्वजनिक
काठमाडौंः गायिका प्रबिशा अधिकारिको स्वरमा रहेको गीत परिचय ”एउटा कथा “ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
नमिता दवाडिको शब्द रहेको यो गीतको संगीत ज्ञानेन्द्र गिरिले गरेका हुन भने सम्योजन बिशाल निरौलाले गरेका हुन।
समलिङ्गीको कथालाई भिडियोमा उतारिएको छ, भिडियोमा अभिनेता आकाश श्रेष्ठ, रमिल अधिकारि, कबिता रेग्मी लगायतका कलाकारहरुको अभिनय देख्न सकिनछ ।
अलन्कार रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको यो गीतलाई रेकर्डिस्ट रन्जन राइले गरेका हुन।
निर्देशक प्रकाश धितालले भिडियोलाई निर्देशन गरेका हुन। धितालले यसअघी थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरिसकेका छन।

भिडियो
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]