रिया भन्छिन्–‘मैले सुशान्तको पैसा खर्च गरेको थिइनँ’
बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको २ महिना बढी भैसकेको छ । तर, उनको मुद्दाको छानबिन अझै सकिएको छैन । अहिले यो मुद्दालाई भारतको सीबीआइले छानबिन गरिरहेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती यो मुद्दाको वरिपरी सबैभन्दा धेरै घेरिएकीछिन् । उनै रियाले एक भारतीय टेलिभिजनसँग कुरा गर्दै भनेकी छिन्–‘सन. २०१९ को अक्टुबर महिनामा हामी […]
यो पनि पढ्नुहोस

