संसद विघटनविरुद्ध कांग्रेस पनि सडकमा – देशभर विरोध प्रदर्शन

काठमाडौं । संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि देशभर विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको कांग्रेस नेताहरुले बताएका छन् । काठमाडौंमा पनि हरेक निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको छ भने भक्तपुरको थिमीमा हुने सभालाई कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौं क्षेत्र […]

यो पनि पढ्नुहोस