रामपुरमा ने.बि.सँघ र माओबादी कार्यकर्ता बिच झडप, विद्यार्थी नेता घाइते

रामपुर, चितवनकाे रामपुरमा रहेकाे कृषि क्याम्पसमा शुक्रबार ने.बि.संघका कार्यकर्ता र माओबादीका कार्यकर्ता बिच झडप भएकाे छ। नेपाल बिद्यार्थी संघ रामपुर कृषि क्याम्पसका इकाई समितिका अध्यक्ष दिपेश बानियाँ इकाई समितिका सदस्य खेमराज उपाध्याय, साेनाम लामा र हिमाल आचार्य लगायत विद्यार्थी नेताहरु माथि हातहतियार सहित् आएका माओबादीका कार्यकर्ताले कुटपिट गरि घाइते बनाएका जनाइएको छ । घाइतेहरुको स्थानिय […]

यो पनि पढ्नुहोस