विष खुवाएर मार्ने षडयन्त्रबाट बचे ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल

काठमाडौं । सुगौली सन्धीबाट गुमेका नेपाली भुभाग फिर्ता हुनुपर्ने माग गर्दै विगत ३१ बर्षदेखि अनवरत रुपमा आवाज उठाउँदै आएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपाललाई चियामा मन्द विष खुवाएर हत्या गर्न खोजिएकोमा उनि संयोगले बाँच्न सफल भएका छन् । निरन्तर विभिन्न खालका धम्की, प्रलोभन र त्रासहरुको सामना गर्दै लगातर ग्रेटर नेपालको पक्षमा सक्रिय नेपाललाई […]

यो पनि पढ्नुहोस