प्रियंका कार्की बनिन आमा, आमा बनेपछी यसरी साटिन खुशी

  काठमाडौ । अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन् । उनले छोरीलाई जन्म दिएकी छन् । सामाजिक सञ्जालमा एक तस्विर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । उनले छोरीको नाम पनि सार्वजनिक गरेकी छन् । सुन्दर क्याप्सन लेखेर उनले आफ्नो छोरीको नाम आयाङ्का कार्की जोशी भएको जानकारी दिएकी हुन् ।   तस्बिरमा प्रियंका र […]

यो पनि पढ्नुहोस