दिदी चाँडै फर्किन्छु भनेर निस्किएका सचेत सिड्नीको पोखरीमा डुबेपछि नर्फकने गरी बिदा भए
काठमाडौँ । अस्ट्रेलियामा एक नेपाली युवकको मृत्यु भएको छ । अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ । घटना हो सोमबार साँझको । अस्ट्रेलियाका संचारमाध्यमका अनुसार सिड्नीको रोयल नेसनल पार्कमा २३ वर्षका सचेत बिमलीको डुबेर मृत्यु भएको हो । उनको घर नेपालमा मोरङ हो । उनी डेढ वर्षअघि […]
यो पनि पढ्नुहोस

