संसद विघटनसम्बन्धी रिटमा पुस २२ गतेदेखि निरन्तर सुनुवाइ

१० पुस, काठमाडौं । संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा अब पुस २२ गते सुनुवाइ हुने भएको छ । शुक्रबार संवैधानिक इजलासले सरकारसँग संसद विघटन गर्नुको लिखित जवाफ माग गर्दै अर्को पेशी पुस २२ गतेका लागि तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलासले पुस २२ […]

यो पनि पढ्नुहोस

संसद विघटनविरुद्धको लडाईंमा प्रचण्ड-माधव नेपाल समुह सडकमा (फोटो फिचर)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । यो समूहबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघरबाट सुरु भएको प्रदर्शन निर्वाचन आयोगसम्म पुगेको हो । प्रदर्शनअघि नेताहरुले माइतीघरको सडकमै बसेर प्रदर्शन गरेका थिए । उनीहरुले सर्वोच्च अदालतमा संसद विघटनको रिट पेशीमा राखेको दिन अदालत नजिकै माइतीघरमा हामी […]

यो पनि पढ्नुहोस

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्ने

८ पुस, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने बताएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको एक नेताले बताए । प्रदर्शन सुरु गर्ने मिती तय भने भोलि ९ गते बस्ने बैठकले गर्ने बातइएको छ ।

यो पनि पढ्नुहोस

प्रधानन्यायाधीशको एकल बेन्चमा परे संसद विघटनविरुद्धका सबै रिट

८ पुस, काठमाडौं । संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको बेन्चमा परेका छन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेका सबै १२ वटा रिट प्रधानन्यायाधीश जबरा आफैंले हेर्न लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन […]

यो पनि पढ्नुहोस

संसद विघटनबारे फैसला गर्ने काम अदालतको हो-बलराम केसी, सर्वाेच्च अदालतका पूर्वन्यायाधीश

२०७७ पुष ७ गते ,काठमाडौं : अहिलेको परिप्रेक्षमा संसद विघटनको जुन मुद्दा छ, त्यो नदुखेको टाउको डोरी लगाएर दुखाउनु वा बनिसकेको घर आफैंले भत्काउनु जस्तै भएको छ । हामीले राजनीतिक स्थायित्वको लागि भनेर यत्रो मेहनत गरेर बनाएको संविधान अनुसार प्रधानमन्त्रीले अढाइ वर्षको कार्यकाल पनि पूरा गर्नुभयो । अहिले आफू अप्ठ्यारोमा परेपछि यसलाई भत्काउनुपर्ने कुरै थिएन […]

यो पनि पढ्नुहोस