सुदुरपश्चिम प्रदेशका दुई जिल्ला कंचनपुर र कैलालीमा ‘नाईट लकडाउन’

कंचनपुर र कैलालीमा आजदेखि ‘नाइट लकडाउन’ जारी हुने भएको छ । दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भइरहेको अन्तर जिल्ला बैठकले यस्तो निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले जानकारी दिएका छन् । ‘राति ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुलमा प्रतिवन्द लगाउने सहमती भएको छ,’ उनले भने, ‘यो निर्णय आजैदेखि कार्यान्वयन हुन्छ । […]

यो पनि पढ्नुहोस

पुनर्वास नगरपालिका र सुकुम्बासी संघर्ष समिति बीच संयुक्त बैठक सम्पन्न, ताला खोल्ने सहमति

-सुनिलकुमार लो कञ्चनपुर, २८ पुस पुनर्वास नगरपालिका र सुकुम्बासी संघर्ष समिति पुनर्वास बीच संयुक्त बैठक  बसेको छ । आज सम्पन्न बैठकमा नगरपालिकामा लगाईएको ताला खोल्ने सहमति लगायत थुप्रै सहमति भएको छ । सुकुम्बासी समस्या समाधान संघर्ष समिति पुनर्वासले जग्गाधनी पुर्जा पाउनुपर्ने माग राखी विगत केही समयदेखि आन्दोलन गरीरहेको थियोे ।   यसै आन्दोलनको सिलसिलामा नगरपालिकाले कुनै […]

यो पनि पढ्नुहोस

कञ्चनपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु

कैलाली । कञ्चनपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियामा शनिबार राति छतबाट खसेर ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जानकारी दिएको छ । छतबाट खसेर गम्भीर घाइते भएका ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका […]

यो पनि पढ्नुहोस

खानेपानी मन्त्री वीना मगरद्वारा जनकल्याण मा.वि.को निरीक्षण

सुनिलकुमार लो कञ्चनपुर, १२ मङ्सिर । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले पुनर्वास ३ कञ्चनपुर स्थित जनकल्याण मा.वि.को शुक्रबार निरीक्षण गर्नुभएको छ । त्यस अवसरमा विद्यालयको जिर्ण अवस्थामा रहेको भवन तथा कक्षाकोठाहरुको निरीक्षण गर्नुभएको थियोे । जनकल्याण मा.वि.को स्थापना मन्त्री बिना मगरको बुवा चन्द्रबहादुर मगरको पहलकदमीमा वि.सं.२०४७ सालमा भएको थियोे । उहाँ विद्यालयको संस्थापक अध्यक्ष […]

यो पनि पढ्नुहोस

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते

(रासस)गए राति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्र्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा […]

यो पनि पढ्नुहोस

दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु

  (रासस) दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो । कुर्सीबाट लडेर टाउकोमा गम्भीर चोट लागेका तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप […]

यो पनि पढ्नुहोस

  (रासस) महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन ल्याउने तयारी गरेको छ । यहाँस्थित महाकाली अस्पतालको साझेदारीमा स्थापना गरिएको महाकाली बहुप्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटीई) बाट अनुमति पाएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । स्थानीय तहसँगको साझेदारीमा सात विषयका प्राविधिक कक्षा […]

यो पनि पढ्नुहोस

कोरोनाको कहरमा पनि रोजगारिको लागि भारत जानेको लर्को (भिडियो)

  पहिलो प्रहर सम्बाददाता/ धनगढी : सुदुर पश्चिमको धनगढी र भारतीय सिमा क्षेत्रमा रहेको गौरीफन्टा नाकामा देखिएको यो द्रिश्यले नेपालमा बेरोजगारीको अवस्था कस्तो रहेको छ भन्ने छर्लङ्ग पार्दछ। कतिले साथमा झोला बोकेर त कतिले बच्चा बच्ची च्यापेरनै रोजगारको भारत तर्फ लाग्दै गरेको द्रिश्यले जो कसैको मन कुड्याउदछ। कोरोना कहरको बेलामा पनि न त्यहा कुनै कोभिड-१९ […]

यो पनि पढ्नुहोस