एमाले महाधिवेशनको बन्दसत्र स्थलमा सौराहामा चित्र कोर्दै कलाकार(तस्विरमा)

चितवन,मंसिर ८- नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आयोजना हुने सौराहास्थित होटल सेभेन स्टार परिसरको भित्तामा विभिन्न चित्रहरु कोर्न थालिएको छ । होटल परिसमा चित्रकला प्रस्तुतिमा ५७ जना आर्टिष्ट किशोर किशोरी सहभागी भएका छन्। श्रृजनशील ललितकला संघले कलाकार व्यवस्था गरेको छ। एमाले महाधिवेशन मूल आयोजक कमिटीको आयोजनामा हुने उक्त चित्रकला प्रतिस्पर्धामा सहभागीले समृद्ध नेपाल, सुखी […]

यो पनि पढ्नुहोस

चितवनको सुरक्षा व्यवस्थामा कडाई, महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी खटिँदै

चितवन, मंसिर ७- नेकपा एमालेको महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । एमाले महाविधेशनको सुरक्षाको लागि चितवन र नवलपुरमा गरी १५ सय बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । महाधिवेशन उद्घाटनका दिन चितवनतर्फ नेपाल प्रहरीको ८००, सशस्त्र प्रहरीको ४५०, राष्ट्रिय अनुसन्धानको ९० तथा नवलपुरको गैँडाकोट क्षेत्रमा नवलपुरबाट नेपाल प्रहरीको १०० बढी सुरक्षाकर्मी परिचालन गरिँदैछ […]

यो पनि पढ्नुहोस

१० औँ महाधिवेशन : सौराहाका होटलका सबै कोठा ‘बुकिङ’

चितवन, मङ्सिर ७- नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको अवधिभर पर्यटकी क्षेत्र सौराहाका होटलका कोठा ‘बुकिङ’ गरिएका छन् । यही मङ्सिर १०, ११ र १२ गते आयोजना हुने महाधिवेशनमा भाग लिन आउनुहुने प्रतिनिधिलाई आवासका लागि कोठा बुकिङ गरिएको हो । महाधिवेशनका लागि सो पार्टीले तीन हजार ५०० कोठा बुकिङ गरेको जनाएको छ । यसका लागि […]

यो पनि पढ्नुहोस

चितवनमा कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु

चितवन, मङ्सिर ३- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु भएको छ । प्रदेशको ६ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा बिहानदेखि मतदान प्रक्रिया सुरु भएको छ । जिल्लाका मुख्य निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार निर्वाचन क्षेत्र नं १९क० का लागि खैरहनी नगरपालिका– ९ मा रहेको पुन समाजको भवनमा मतदान प्रक्रिया सुरु भएको छ […]

यो पनि पढ्नुहोस

गुणस्तर तथा नापतौल विभागद्वारा श्री ग्यास वान नेपाल प्रा . लिलाई कारबाही

वीरगञ्ज, मङ्सिर ३- नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको एक ग्यास उद्योगलाई कारबाही गरेको छ । श्री ग्यास वान नेपाल प्रालिलाई विभागले कारबाही गरेको हो । विभागले बजार अनुगमनका क्रममा नेपाल गुणस्तरबमोजिम नपाइएको भन्दै श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको हो । विभागले प्रालिलाई एलपिजी बोटलिङको काममा समेत रोक लगाएको जनाएको छ । प्रयोगशालामा […]

यो पनि पढ्नुहोस

नेपालली आकाशमा निम्न चापीय प्रभाव, आइतबारदेखि मौसममा सुधार आउने

काठमाडौँ, कात्तिक ३- अरबको सागरमा विकसित निम्न चापीय प्रभाव नेपालली आकाशमा भने शनिबार रातिसम्म रहने छ । निम्न चापीय प्रभावका कारण हाल देशका अधिकांश भू-भागहरूमा चिसो बढ्ने र तुवालेको कारणले पारदर्शितामा कमी आउने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । त्यस्तै पारदर्शितामा कमी आउँदा सडक तथा हवाई यातायात क्षेत्रमा समेत सामान्य […]

यो पनि पढ्नुहोस

माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

३ मंसिर, काठमाडौं । काठमाडौंको माइतीघरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२, ०२४ प ६७७१ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार काभ्रेपलाञ्चोक घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको हो । गम्भीर घाइते भएका मल्लिकारको उपचारका […]

यो पनि पढ्नुहोस

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको जनाउँदै सरकारले चार कम्पनीलाई कालोसूचीमा

काठमाडौँ, मङ्सिर १- सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको जनाउँदै सरकारले विभिन्न चार कम्पनीलाई कालोसूचीमा राखेको छ । खरिद कार्यालयको मङ्गलबार बसेको वैठकले आजदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरका सिफारिसमा नयाँबानेश्वर काठमाडौँस्थित भैरव कन्स्ट्रक्शने कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो । यस्तै […]

यो पनि पढ्नुहोस

प्रधानन्यायाधीश जबराको राजीनामा माग, उपत्यकाका सबै अदालतमा वकिलहरूको धर्ना

काठमाडौँ, कात्तिक २५- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलित भएका वकिलहरूले आज काठमाडौं उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना दिने भएका छन् । यसअघि सर्वोच्च अदालत र बार एसोसियसनको केन्द्रीय कार्यालय परिसरमा मात्रै कालोपट्टि बाँधेर आन्दोलन गरिरहेको बारले आज बिहान १० देखि १२ बजेसम्म उपत्यकाका सबै अदालत र न्यायाधिकरणमा विरोध प्रदर्शन गर्ने भएको हो। […]

यो पनि पढ्नुहोस

उद्घाटनपछि धरहरा पुनर्निर्माण सुस्त, ४३ प्रतिशत काम बाँकी

२५ कात्तिक, काठमाडौं । उद्घाटनपछि धरहरा पुनर्निर्माणको काम लगभग ठप्पप्रायः छ । २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उदघाटन गरेका थिए । त्यसपछि सरकारले खासै चासो नदिएपछि पुनर्निर्माणको गति सुस्ताएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको काम (भौतिकतर्फ) अझै करिब ४३ प्रतिशत बाँकी छ । उद्घाटनका बेलासम्म आयोजनाबाट १ […]

यो पनि पढ्नुहोस