चितवनका पत्रकार वसन्त पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ सार्वजानिक

चितवन,मंसिर १९- कथाकार एवं पत्रकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम् कथा सङ्ग्रह ‘मोम्चो’ सार्वजानिक भएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ समसामयिक कथा समावेश गरिएको छ । अक्षर समूह चितवनको संयोजनमा भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा किशोरी रमिता चेपाङले कृति सार्वजानिक गर्नुभयो । विशेषगरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि […]

यो पनि पढ्नुहोस

आजदेखि चितवनबाट बाघ गणना सुरु हुँदै, ६ सय क्यामेरा प्रयोग हुने

चितवन,मंसिर १९- आजदेखि राष्ट्रिय बाघ गणना सुरू हुँदै छ । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवको उपस्थितिमा चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहाबाट औपचारिक कार्यक्रम गरी बाघ गणना सुरु गर्न लागिएको हो । क्यामेरा ट्रयापिङ विधिबाट गरिने बाघ गणनामा छ सय क्यामेरा प्रयोग गरिनेछ । बाघ गणना उद्घाटनका लागि वनमन्त्री यादवसहित राष्ट्रिय निकुञ्ज तथा […]

यो पनि पढ्नुहोस

घनश्याम भुसालले ओलीलाई भेट्न अस्वीकार गरे,उपाध्यक्ष नछाड्ने अडान

सौराहा,मंसिर १२- नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेका छन्। आइतबार ओलीले विष्णु पौडेलमार्फत् आफू बसिरहेको होटल पार्क सफारी रिसोर्टमा बोलाएका थिए। ओलीले आफैंले बोलाउनुभएको होइन। विष्णु पौडेलमार्फत् हो, भुसालनिकट एक नेताले भने, तर, उहाँले विधि विधानअनुसार अघि बढ्न तयार रहेको भन्दै भेट्न जरुरी नभएको जवाफ फर्काउनुभयो। भुसालले आफ्नो दाबी […]

यो पनि पढ्नुहोस

चितवनको राप्तीमा आगलागीमा परेर दुई वालवालिकाको मृत्यु

चितवन,मंसिर १२- चितवनको राप्तिमा नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजन बालवालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ मैनाटार स्थित जीत बहादुर रुम्बाको घरमा शनिबार बिहान करिव १० बजे आगलागी भएको थियोे । आगलागीमा परि जित बहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज रुम्बा र उनकै छोरितर्फको ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर […]

यो पनि पढ्नुहोस

पर्सीदेखि चितवनबाटै सवारीचालक अनुमतिपत्र लाइसेन्स नवीकरण सुरु हुँदै

चितवन,मंसिर १०- यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ । सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो । स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको वेबसाइट Tmsochitwan.bagmati.gov.np मार्फत ई टोकन लिएर मात्र सवारी चालक अनुमतिपत्र नवीकरण […]

यो पनि पढ्नुहोस

चितवन सेवा समाजकाे चाैथाे विश्व सम्मेलन हुने

चितवन, मंसिर ९चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको विश्व सम्मेलन आगामी मंसिर १८ गते चितवनमा हुने भएको छ । वैदेशिक रोजगारमा गएका चितवनवासीहरुको चाैथाे विश्व सम्मेलन तथा अाठाै साधारण सभा चितवनको भरतपुरमा हुन लागेको चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानकारी दिए । सो विश्व सम्मेलनले अध्यक्ष, उपाध्यक्ष, महासचिव कोषाध्यक्षसहित १७ सदस्यीय […]

यो पनि पढ्नुहोस

चितवनमा एमाले महाधिवेशनको सुरक्षा कमाण्ड गर्दै एआइजी र दुई डिआइजी

चितवन, मंसिर ९ – भोलिदेखि चितवनमा सुरु हुने नेकपा एमालेको १० औं महाधिवेशनको सुरक्षा कमाण्ड एआइजी र दुई डिआइजीको कमाण्डमा हुने भएको छ । एआइजी सहकुल थापा, डिआइजी प्रकाशजङ्ग कार्की र दिवेश लोहनीको कमाण्डमा महाधिवेशनको सुरक्षा व्यवस्था मिलाइने भएको हो । चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार उहाँहरु आज नै चितवन आउनु हुने छ । […]

यो पनि पढ्नुहोस

इतिहासमै पहिलो पटक चितवनका सबै होटल भरिए, महाधिवेशनमा आउने थप पाहुनालाई कोठा अभाव

चितवन, मंसिर ९ – चितवनको इतिहासमा पहिलोपटक सबै होटलहरु भरिएका छन् । भोलिदेखि चितवनमा सुरु हुने नेकपा एमालेले १० औँ महाधिवेशनका लागि आएका पाहुनाहरुले गर्दा यहाँका होटल भरिएका हुन् । क्षेत्रीय होटल संघ सौराहका अध्यक्ष दिपक भट्टराईले सौराहका सबै होटल भरिएको बताए । उनका अनुसार कतिपय होटल अग्रिम बुकिङ् गरेर राखिएको छ भने कतिपयमा होटलमा […]

यो पनि पढ्नुहोस

एमाले महाधिवेशनः नारायणगढ–बुटवल सडकमा ठूला मालबाहक गाडी सञ्चालनमा रोक

चितवन,मंसिर ९- नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै नारायणगढ–बुटवल सडक हुँदै गुड्ने ठूला सवारीसाधनमा रोक लगाइएको छ । दाउन्ने सडकको अवस्थाका कारण मालबाहक ट्रक, टिपर र अन्य खाली ट्रकलाई पूर्ण रुपमा रोक लगाइएको हो । निर्माणाधीन यो सडक अहिले खाल्डाखुल्डी बेहाल छ । दाउन्नेमा हुने जामलाई मध्यनजर गर्दै पूर्वी र पश्चिम नवलपरासी जिल्लाका […]

यो पनि पढ्नुहोस

एमालेको १०औं महाधिवेशनः प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

चितवन,मंसिर ९- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक […]

यो पनि पढ्नुहोस