तीनकुनेको पुलमा साढे ३ करोड खेर गयो, तीन वर्षअघि बन्नुपर्ने पुल बनाउन नयाँ ठेक्का

२३ भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल बनाउन नयाँ ठेक्का लाग्ने भएको छ । बन्दा बन्दै करिब चार वर्षदेखि अलपत्र परेको पुल बनाउन सडक विभाग अन्तरगतको काठमाडौं सडक विस्तार आयोजनाले ठेक्का लगाउन लागेको हो । यसका लागि बोलपत्र आह्वान भइसकेको छ । २१ करोडमा ठेक्का लागेको पुलमाकरिब साढे ३ करोड खर्च भएपछि निर्माणमा […]

यो पनि पढ्नुहोस

अखाद्य वस्तु खुवाएको आरोपमा होटल सञ्चालकलाई नगद जरिवाना

धादिङ, भदौ १८- जिल्ला अनुगमन समितिले अखाद्य वस्तु ग्राहकलाई खुवाएको उजुरी आएपछि दुई वटा होटल सञ्चालकलाई नगद जरिवाना गरेको छ । खुवाइएको खानेकुरामा किरा परेको भेटिएपछि ग्राहकको उजुरीका आधारमा बेनीघाट रोराङ गाउँपालिका–३ मलेखुस्थित होटल हङ्ग्री बर्ड एण्ड गेष्ट हाउसलाई रु २० हजार तथा शीतलबजारस्थित भैरवीनाथ भोजनालयलाई रु १० हजार जरिवाना गरिएको अनुगमन समितिका संयोजक एवं […]

यो पनि पढ्नुहोस

आरएमडीसी र मेराे माइक्राेफाइनान्सकाे संस्थापक सेयर लिलामि भर्ने आज अन्तिम दिन

काठमाडौं : एनआइसी एसिया बैंकले लिलामीमा ल्याएको आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरमा लिलामी भर्ने आज (भदौ १८ गते) अन्तिम दिन हो । एनआइसीले आफ्नो स्वामित्वमा रहेको आरएमडीसीको ३ लाख ६ हजार ६५ र मेरोको ८६ हजार ३३९ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ६०३ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको सेयरमा […]

यो पनि पढ्नुहोस

के तपाई लाइ थाहा छ आईपीओ पर्‍यो भने कति फाइदा हुन्छ ?

२० वैशाख, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको निकै आकर्षण छ । अझ आईपीओ भर्नेहरुको त लहर नै चलेको छ । सेयर कारोबार गर्नका लागि आवश्यक पर्ने डिम्याट खाता संख्या ३५ लाख नजिक पुगेको छ । आईपीओ भरेर मनग्य फाइदा हुने भन्दै यसमा निकै आकर्षण बढेको हो । धितोपत्र क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र […]

यो पनि पढ्नुहोस

ऐतिहासिक थलो लिगलिग कोटमा होम स्टे सञ्चालनमा

  गोरखा । पालुङटार नगरपालिका-२ स्थित ऐतिहासिक थलो लिगलिग कोट घुम्न आउने पर्यटकले स्थानीय परिकारको स्वाँद लिदै स्थानीय संस्कृति हेर्न पाउने भएका छन् । पर्यटकलाइ लक्षित गरी लिगलिगकोटको खोल्ली बजारमा ‘होम स्टे’ सञ्चालन भएको छ । ‘लिगलिग कोट घुम्न भनेर धेरै पर्यटकहरु आउनुहुन्छ तर खाने बस्ने ठाउँ छैन,’ लिगलिग कोट हामे स्टे समितिकी अध्यक्ष प्रेम […]

यो पनि पढ्नुहोस

स्वीकृति पाएकाबाहेक अन्य देशमा पनि उडान अनुमति दिने निर्णय

काठमाडौं– कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरूमा उडान अनुमति दिने निर्णय गरेको छ। आज बसेको सिसिएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो। संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकता अनुसार संस्कृति, पर्यटन तथा […]

यो पनि पढ्नुहोस

नेप्सेको कारोबार ७ अर्ब नजिक, बिहीबारको रेकर्ड तोडियो

    काठमाडौं । सेयर बजारमा सर्वाधिक कारोबारको भएको बिहीबारको रेकर्ड तोडिएको छ । बिहीबार ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएर रेकर्ड कायम गरेको बजारमा आइतबार ६ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको हो । उच्च कारोबारका बीच नेप्से परिसूचक भने ४.६९ अंकले मात्रै बढेको छ । बजारमा कारोबार सुरु हुनेबित्तिकै नेप्से परिसूचक बढेर […]

यो पनि पढ्नुहोस

गुगल मिटका निःशुल्क प्रयोगकर्तालाई १ घण्टाको सीमा

काठमाडौं । कोरोना भाइरस महामारीको लकडाउन तथा विभिन्न खाले बन्देजका कारण विश्वका करोडौँ मानिसहरु अहिलेपनि घरबाटै आफ्नो कार्यालयको काम गरिरहेका छन् । वर्क फ्रम होमलाई सहज तुल्याउनका लागि भिडियो कन्फ्रेन्सिङ प्लाटफर्महरु निकै नै सहयोगी बनिरहेका छन् । जुमसँगै गुगलको गुगल मिट, माइक्रोसफ्ट टिम्स तथा फेसबुक मेसेन्जरको मेसेन्जर रुम्स निकै लोकप्रिय बनिरहेका छन् । घरबाटै काम […]

यो पनि पढ्नुहोस

रेलको ठेक्का ब्युँताउन ठेकदारहरु अदालत जाने

ठेक्का प्रक्रिया गलत भए सरकारी अधिकारीलाई पनि कारवाही गर्न माग २४ भदौ, काठमाडौं । पूर्व-पश्चिम रेलमार्गको काँकडभिट्टा-इनरुवा खण्डको ठेक्का प्रक्रिया ब्युँताउन माग गर्दै निर्माण व्यवसायीहरु फेरि अदालत जाने भएका छन् । असन्तुष्ट व्यवसायीको समूहमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह पनि छन् । सिंहका अनुसार केही दिनभित्रै रद्द भएको ठेक्का प्रक्रिया सुचारु गर्न माग […]

यो पनि पढ्नुहोस

कार्यविधि संशोधनपछि पुनर्कर्जाका लागि बैङ्कहरू तात्तिए

लघुवित्तबाट पनि पुनरकर्जा उपलब्ध गराउने नयाँ व्यवस्था पनि कार्यविधिले गरेको छ १७ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योग–व्यवसायहरुलाई उपलब्ध गराउने पुनरकर्जाको प्राप्ति प्रक्रियाबारे विभिन्न गुनासो आएपछि यसलाई सरल र सहज बनाइएको छ । राष्ट्र बैंकले कार्यविधि संशोधन गरेसँगै अब निजी क्षेत्रले पुनरकर्जा पाउनका लागि पहिलाजस्तो झण्झटको सामना गर्नु नपर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । […]

यो पनि पढ्नुहोस