कांग्रेसले माग्यो संसदको विशेष अधिवेशन

१४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग  गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय पदाधिकारी र केही नेताहरु समेतको बैठकले सरकालाई विशेष अधिवेशन आह्वान गर्न दबाव दिने निर्णय गरेको हो । कोरोना महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको, देशमा भ्रष्टाचार व्यापक बन्दै […]

यो पनि पढ्नुहोस

विद्यालय सञ्चालनमा शिक्षा मन्त्रालयको भाँजो !

शिक्षाविदहरू लकडाउनयता पठनपाठनको सवालमा संघीय सरकार पूरै असफल भएको देख्छन् १४ असोज, काठमाडौं । बारा जिल्लाको बारागढी गाउँपालिकाले ११ असोजदेखि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्ने निर्णय ग¥यो । देशभर अनलाइन कक्षाको हल्ला चले पनि आफ्नो गाउँपालिकाभित्र दूरशिक्षा सञ्चालन गर्न नसकेपछि विद्यालय खोल्ने निर्णय गरेको बारागढीका अध्यक्ष देवदत्त बछार थारु बताउँछन् । इलाका […]

यो पनि पढ्नुहोस

ललितपुरका अवैध होडिङ बोर्डमा हाछेथुको टोलीले लगायो कैंची

१३ असोज, ललितपुर । मंगलबार बिहान ललितपुरमा नगर प्रहरीको एक टोली निस्कियो, अग्रपंक्तिमा थिए, पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथु । ललितपुर महानरपालिकाको नगर प्रहरी बलका प्रमुख रहेका हाछेथुको नेतृत्वमा विहान ललितपुरका मुख्य शहरी क्षेत्रमा जथाभावी अवैध रूपमा राखिएका होडिङ बोर्ड काटियो, च्यातियो, निकालियो र फ्याँकियो । होर्डिङ बोर्ड हटाउन सर्वोच्च अदालतले आदेश दिएको ५ […]

यो पनि पढ्नुहोस

बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

११ असोज, वीरगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा-१ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए […]

यो पनि पढ्नुहोस

पुरस्कारको भारी धान्न सक्दिनँ कि !

१० असोज, पोखरा । प्रधानपञ्च परिवारका चन्द्रप्रकाश बानियाँ निजामती जागिरे हुन चाहन्थे, तर नाम निस्किएन । शिक्षक बनेपछि कम्युनिस्ट भएको आरोपमा बर्खास्तीमा परे । अनि राजनीतिमै पूर्णकालीन भएर सांसद बने, तर सन्तुष्टि मिलेन । भाषाका विद्यार्थी थिए, इतिहासमा लेखेर प्रकाशकको खोजीमा हण्डर खाए । अहिले उनलाई लाग्छ, जीवन त रहरका लहराहरुमा लहराउने रहेछ । जीवनको […]

यो पनि पढ्नुहोस

बामदेवलाई मन्त्री बन्न सर्वोच्चको रोक, सांसद पद यथास्थितिमा

७ असोज, काठमाडौं । सर्वोच्च अदालतले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि असोज १४ गते छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको […]

यो पनि पढ्नुहोस

जहाजमा दशैंलक्षित अग्रिम टिकट बुकिङ धमाधम

६ असोज, काठमाडौं । यो पटक १ कार्तिकबाट नवरात्री शुरु हुन्छ । दशैंलाई लक्षित गरी हवाई टिकट अग्रिम बुकिङ भने धमाधम भइरहेको छ । वायुसेवा कम्पनीका अनुसार सरकारले अक्टोबरपछिको दैनिक उडानको तालिका सार्वजनिक गरिसकेको छैन । यद्यपी आन्तरिक हवाई उडान सुरु भएसँगै टिकट बुकिङ भइरहेको कम्पनीहरुले जनाएका छन् । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार […]

यो पनि पढ्नुहोस

भरियो रानीपोखरी ,भाइटीकाबाट सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी  ५ वर्षपछि भरिएको छ ।खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । विस २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो । यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा […]

यो पनि पढ्नुहोस

जनकपुरमा रेल सँग सेल्फी खिच्‍न तछाडमछाड (हेर्नुहोस् फोटोहरू)

जनकपुरधाम : लामो समयदेखि रेलको प्रतिक्षामा थिए– जनकपुरबासी। त्यो प्रतीक्षाको समय आज सकिएको छ। दुई रेल सेट जनकपुर स्टेसन आइपुगेपछि जनकपुरबासीमा खुसीको सीमा रहेन। रेल हेर्न हजारौं मानिस बिहानैदेखि स्टेसन क्षेत्रमा उर्लिएका थिए। उनीहरु रेल देखेर जोड जोडले कराउँदै थिए। जनकपुरका विजय मेस्तर भन्छन्– दसैंअघि रेल चल्छ भनेको विश्वास थिएन। तर आज आफ्नै आँखाले रेल […]

यो पनि पढ्नुहोस

राष्ट्रपति विद्यादेवी भण्डारीको जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न निर्देशन

२८ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न निर्देशन दिएकी छन् । बाह्रबिसे नगरपालिकाका नागपुजे र भिरखर्चमा पहिरोले ठूलो जनधनको क्षति गरे लगत्तै राष्ट्रपतिले यस्तो निर्देशन दिनुभएको हो । ‘२०७२ सालको भूकम्पबाट देशका विभिन्न भाग थङ्थिलो बनेकामा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ । त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा […]

यो पनि पढ्नुहोस