चितवनमा रासायनिक मल कालोबजारी गर्ने चार जनालाई जरिवाना, मल पनि जफत

२९ भदौ, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले मलमा कालोबजारी गरेको ठहर गरेको छ । प्रशासनले सहकारीका चार जनाले कालोबजारी गरेको भन्दै जनही १० हजार रुपैयाँ जरिवानासमेत गरेको छ । सहकारीले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ३ विपरीत कसुर गरेको […]

यो पनि पढ्नुहोस

चिया र कफीको गुणस्तर वृद्धि गर्न नार्कले सघाउने

२८ भदौ,काठमाडौं । स्वदेशी चिया तथा कफीको उत्पादन, प्रशोधन र गुणस्तर सुधार गर्न नार्क र राष्ट्रिय चिया तथा कफी विकास बोर्डबीच १० बुँदे समझदारी भएको छ । कृषिमन्त्री घनश्याम भुसालको उपस्थितिमा आइतबार नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारी र बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईबीच यस्तो समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार चिया तथा कफी […]

यो पनि पढ्नुहोस

दूधको बिक्री आधा घट्यो, लकडाउनमा १५ अर्ब नोक्सान

नबिकेको दूध नमिल्काउन आग्रह २३ भदौ, चितवन । कोभिड-१९ का कारण सुरु भएको लकडाउन र निषेधाज्ञाले निजी क्षेत्रका दुग्ध व्यवसायी संकटमा परेका छन् । अहिलेसम्म यस क्षेत्रले १५ अर्ब रुपैयाँ घाटा व्यहोरिसकेको व्यवसायीको भनाइ छ । दुग्ध उत्पादक कृषक र त्यसको खरिद-बिक्री गर्ने व्यवसायीलाई यति नोक्सानी भएको हो । कोरोनाका कारण डेरी तथा उद्योग क्षेत्रका […]

यो पनि पढ्नुहोस

‘कृषिमन्त्रीले माफी मागेर छुट पाउँदैनन्’

कृषि समितिले बोलायो मन्त्री भुसाललाई २३ भदौ, काठमाडौं । किसानले समयमा मल नपाएको विषयमा छलफल गर्नसंसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाललाई बोलाएको छ । समिति सभापति पूर्णाकुमारी सुवेदीले बुधबारको बैठकमा कृषिमन्त्रीलाई बोलाएको बताइन् । पटक–पटक ताकेता गरेर समयमै मल बिउ उपलब्ध गराउन निर्देशन दिए पनि समस्या देखिएकाले […]

यो पनि पढ्नुहोस

फर्पिङ र छैमलेका कृषकको पिरलो : नास्पाती बारीमै कुहिने भो !

१६ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी रोक्न लागू भएको निषेधाज्ञाले कृषकहरुलाई समस्या परेको छ । किसानले आफ्नो बारीमा फलाएका तरकारी र फलफूलहरु बजार अभावमा कुहिएर जाने अवस्थामा आएको हो । संघीय राजधानी काठमाडौंको दक्षिण क्षेत्रमा रहेको दक्षिणकालीका किसानको बारीमा फलेको नास्पाती बोटमै कुहिने अवस्थामा पुगेको छ । वषर्ाको सिजनमा नास्पाती बिक्रीबाट आएको […]

यो पनि पढ्नुहोस

हेटौंडामा ४१ करोडमा तरकारी बजार निर्माण गर्न सम्झौता

१४ भदौ, हेटौंडा । हेटौंडामा प्रदेश स्तरीय कृषि थोक बजारको निर्माणका लागि सम्झौता भएको छ । थोक बजारको निर्माणका लागि बागमती प्रदेश सरकारको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाबीच सम्झौता भएको छ । ४१ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त बजार निर्माणका लागि ७० प्रतिशत रकम बागमती प्रदेश सरकार र ३० प्रतिशत हेटौंडा उपमहानगरपालिकाले ब्यहोर्नेछ […]

यो पनि पढ्नुहोस

कर्णालीमा खाद्यान्न : डिपोमा चामल, गाउँमा हाहाकार

प्रदेशमा ३२ हजार मेटि्रक टन खाद्यान्न अभाव १४ भदौ, सुर्खेत । समयमै ढुवानी नहुँदा कर्णालीका हिमाली जिल्लामा खाद्यान्न अभाव हुन थालेको छ । मुगुमा एक महिनादेखि खाद्य डिपोहरु रित्तिएका छन् भने माथिल्लो डोल्पामा एक वर्षदेखि चामल पुगेको छैन । चामल समयमै नजाँदा माथिल्लो डोल्पाको सेफोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाले खाद्यान्न अभाव झेलिरहेका छन् । गत […]

यो पनि पढ्नुहोस

अबको यात्रा कृषि र पर्यटनतिर

‘इको टुरिजम’, ‘रिलिजियस टुरिजम’ र ‘रिक्रिएसन टुरिजम’ गरी पर्यटनलाई तीन श्रेणीमा विभक्त गरेर पर्यटन शिक्षाको नयाँ ढाँचा ल्याउनु अबको आवश्यकता हो । अब आफ्नै देशको संस्कृति र प्रकृतिअनुसारको विषयवस्तु पढाउनुपर्छ । कृषि, वन र जलस्रोत नै हाम्रो देशका सम्पत्ति हुन् । तिनको ठीकसित जगेर्ना गरी विकसित भइसकेको आधुनिक प्रविधिको प्रयोग पनि ठीकसित गर्ने हो भने हामीलाई […]

यो पनि पढ्नुहोस