अबको यात्रा कृषि र पर्यटनतिर

‘इको टुरिजम’, ‘रिलिजियस टुरिजम’ र ‘रिक्रिएसन टुरिजम’ गरी पर्यटनलाई तीन श्रेणीमा विभक्त गरेर पर्यटन शिक्षाको नयाँ ढाँचा ल्याउनु अबको आवश्यकता हो । अब आफ्नै देशको संस्कृति र प्रकृतिअनुसारको विषयवस्तु पढाउनुपर्छ । कृषि, वन र जलस्रोत नै हाम्रो देशका सम्पत्ति हुन् । तिनको ठीकसित जगेर्ना गरी विकसित भइसकेको आधुनिक प्रविधिको प्रयोग पनि ठीकसित गर्ने हो भने हामीलाई […]

यो पनि पढ्नुहोस