नेपाल आइडल हुँदै नेपाली जनजनको मनमा बसिन रचना रिमाल

  झापाको चट्पटे पसल देखी नेपाल आइडल हुँदै नेपाली जनजनको मनमा बसिन रचना रिमाल झापा- झापामा केही समय पहिले चट्पटे दोकानमा एउटा सुरिलो आवाज गुन्जियो। उनी चटपटे बेच्दै , गीत गाउदै गर्दै थिइन जस्को आवाजमा नेपाली गीत संगीतको अग्र स्थानमा पुग्ने सम्भाबना थियो। जो सम्भाबना बोकेकी कलिली केटी आज नेपालमा मात्र नभएर विश्वमा छरिएर रहेका […]

यो पनि पढ्नुहोस

परानै दिन्छु गीतका गीतकार प्रलाद शाहको चानचुन पैसा बजारमा

काठमान्डौ- गत बर्ष एउटा गीतले नेपाली संगीतको दुनियाँमा तहल्का नै मच्चायो जुन गीत थियो परानै दिन्छु। यही गीतका सर्जक चर्चित गीतकार प्रलाद शाहको अर्को गीत चानचुन पैसा बजारमा निकै चर्चामा रहेको छ। समाचार तयार पार्दा सम्म यु-टुब ट्रेन्डिङको १६औ नम्बर सँगै माथि उक्लने क्रममा रहेको छ। गीतलाई श्रोता तथा दर्शकले निकै मन पराइ रहेको गीतका […]

यो पनि पढ्नुहोस

हेमन्तको मनै रुराउने दसैं गीत ‘आउन पाइन यो सालनि घरमा ‘ बजारमा

काठमान्डौ-  चर्चित गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीले मनै रुराउने दसैं गीत ‘आउन पाइन यो सालनि घरमा ‘ बजारमा ल्याएका छन। नेपाली लोक संगीतमा निकै नै अब्बल सारङ्गी बादकका रुपमा चिनिने गायक हेमन्तका दुई दिन हसायो, थर बदल्नु पर्दैन लगायत थुप्रै लोकप्रिय गीतहरु बजारमा आइसकेका छन। गीतमा सम्झना भण्डारीले रसाइलीलाई साथ दिएकी छिन। देशमा रहेको […]

यो पनि पढ्नुहोस

भरियो रानीपोखरी ,भाइटीकाबाट सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी  ५ वर्षपछि भरिएको छ ।खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । विस २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो । यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा […]

यो पनि पढ्नुहोस

जनकपुरमा रेल सँग सेल्फी खिच्‍न तछाडमछाड (हेर्नुहोस् फोटोहरू)

जनकपुरधाम : लामो समयदेखि रेलको प्रतिक्षामा थिए– जनकपुरबासी। त्यो प्रतीक्षाको समय आज सकिएको छ। दुई रेल सेट जनकपुर स्टेसन आइपुगेपछि जनकपुरबासीमा खुसीको सीमा रहेन। रेल हेर्न हजारौं मानिस बिहानैदेखि स्टेसन क्षेत्रमा उर्लिएका थिए। उनीहरु रेल देखेर जोड जोडले कराउँदै थिए। जनकपुरका विजय मेस्तर भन्छन्– दसैंअघि रेल चल्छ भनेको विश्वास थिएन। तर आज आफ्नै आँखाले रेल […]

यो पनि पढ्नुहोस

संगितकार राजनराज शिवाकोटी र गायिका रेखा ढुंगाना कटवालको ‘घासको माया गाइलाई’ ट्रेन्डिङ्मा

काठमाडौं । गायक तथा चर्चित संगितकार राजनराज शिवाकोटी र गायिका रेखा ढुंगाना कटवालको स्वर रहेको नयाँ नेपाली गीत घासको माया गाइलाई (मेरो माया मयालु हजुरलाई)’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाको शब्द तथा गायक तथा संगीतकार शिवाकोटीको संगीत रहेको छ । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकडिङ गरिएको सो गीतको सम्योजन आमोश तमाङले गरेका हुन भने […]

यो पनि पढ्नुहोस

‘ पिएर नशा ’ ले दर्शकको मन जित्दै -रवि ओडको जादुमय आवाज(भिडियोसहित)

बबालको सफलतासंगै उनले ‘पिएर नशा’ बोलको नयाँ कोसेली दर्शक–स्रोता माझ बजारमा ल्याएका हुन् । काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको नयाँ गीत ‘पिएर नशा ’ लाई दर्शक अनी श्रोताले निकै मन पराएका छन। उक्त गीत बेस म्युजिक नामक युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । रविले गाएको यो गीतलाई गायक अर्जुन पौडेलले […]

यो पनि पढ्नुहोस

समाजसेवी तथा कलाकार शिशिर भण्डारी र रोशनी कार्की अभिनित “बाँधी राखन”सार्बजनिक

काठमाडौं – गायक तिलक बस्नेत र गायिका कल्पना पाण्डेको स्वरमा सजिएको गीत ”बाधि राखन” युट्युबमा सार्वजनिक भएको छ । बुधवार नयाँ नयाँ न्युज नेपाल नामक युट्युब च्यानल मार्फत गीतलाई सार्वजनिक गरिएको हो । यसअघि ‘रनभुल्’ ‘माया पिरिम’ लगायत थुप्रै गीत गाएर चर्चामा आएका गायक बस्नेतको नयाँ गीतमा प्रकाश न्यौपानेको शब्द रहेको छ भने गायक बस्नेतकै […]

यो पनि पढ्नुहोस

प्रणब मुखर्जी को निधनपछि भारतमा ७ दिन राष्ट्रिय शोकको घोषणा

प्रणब मुखर्जी को निधनपछि भारतमा ७ दिन राष्ट्रिय शोकको घोषणा एजेन्सी । भारतीय राष्ट्रपति रामनाथ कोविद तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व राष्ट्रपति प्रणब मुखर्जी को निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्देश व्यक्त गरेका छन् । राष्ट्रपति कोविदले पूर्व राष्ट्रपति मुखर्जीको आत्माको चीर शान्तिको कामना गर्दै उनका परिवारजन इष्टमित्र तथा सवै देशवासीमा समवेदना व्यक्त गरेका छन् […]

यो पनि पढ्नुहोस

स्वास्थ्यकर्मी लाई डेरामा जान नदिए ११४९ मा फोन गर्नुस्

” स्वास्थ्यकर्मी लाई डेरामा जान नदिए ११४९ मा फोन गर्नुस्-गृह मन्त्रालय” १३ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरा/घरमा आउजाउमा अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा […]

यो पनि पढ्नुहोस