हिजोको चुनौती लोडसेडिङ अन्त्य गर्ने,आजको चुनौती कसरी खपत गर्ने : कुलमान घिसिङ (भिडियो)

काठमाडौं, ३ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत चार वर्ष अगाडि र आजको अवस्थामा धेरै परिवर्तन भएको बताउनुभएको छ । कार्यकारी निर्देशक घिसिङले हिजोको चुनौती र आजको चुनौतीमा पनि धेरै फरक रहेको बताउनुभएको छ । न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’ मा कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘हिजोको चुनौती लोडसेडिङ अन्त्य […]

यो पनि पढ्नुहोस

विद्युतीय सवारीको कर पुनरावलोकन हुन्छ, प्राधिकरणप्रति गर्व छ : ऊर्जामन्त्री

१ भदौ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विद्युतीय सवारीमा लगाइएको कर पुनरावलोकन हुनसक्ने बताएका छन् । विद्युत खपत प्रवर्द्धन गर्ने भनिएको वर्ष सरकारले बजेटमार्फत यसपाला विद्युतीय सवारीमा ठूलो मात्रामा कर बढाएको थियो । मन्त्री पुनले यसबारे अर्थमन्त्री डा. युवराज खतिवडासँग कुरा भएको र विद्युतीय सवारीको करमा पुनरावलोकन हुनसक्ने अवस्था रहेको बताए । […]

यो पनि पढ्नुहोस

ह्यन्ड्सम पोइ खोज्दै सेलिना, हिम्मत हुनेलाई आउन आग्रह

-हिम्मत भए आउन यार कोही न कोही यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम पोइ – काठमान्डौ- हिन्दू नारीहरुले मनाउने महत्वपूर्ण पर्व तीज आउनै लागेको छ । तीज नजिकिएसँगै कलाकारहरुमा व्यस्तता बढ्दै गएको छ । तीजको गीत रेकर्डिङ्ग, सुटिङ्ग, मिक्सिङ्ग सकेर भिडियो सार्वजनिक गर्न हतारो भएको छ ।पछिल्लो चर्चित गायिका सेलिना कुँवरलाई समेत यतिबेला तीजको रन्कोले […]

यो पनि पढ्नुहोस

नेकपामा फेरि टर्‍यो ओलीको संकट

३१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संकट तत्कालका लागि टरेको नेताहरुले बताएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेर कार्यदल गठन गरेसँगै ओलीको संकट टरेको हो । ओली र प्रचण्डले सहमति खोज्न शुक्रबार महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए […]

यो पनि पढ्नुहोस

सरकारलाई सांसदको सुझाव : मन्दिर बनाउने होइन, सीमामा पर्खाल लगाऊ

२८ साउन, काठमाडौं । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल–भारत सीमा समस्याबारे छलफल थियो । छलफलमा सहभागी सांसदहरुले नेपाल–भारत सीमा समस्या लामो समयदेखि नसुल्झिएको भन्दै समाधानको उपाय खोजीनुपर्नेमा जोड दिए । त्यसक्रममा उनीहरुले केही दीर्घकालीन उपायहरु पनि सुझाएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद लक्ष्मी कुमारी चौधरीले सीमामा पर्खाल र […]

यो पनि पढ्नुहोस

अस्ट्रेलियाको तास्मानियामा नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि

तास्मानिया । करिब ५ वर्ष पहिला अस्ट्रेलियाको ग्रामीण राज्य तास्मानियाको लच्नेस्टनमा नेपाली युवा मित्र गुरुङ आउँदा यो क्षेत्रमा नेपालीहरुको संख्या गन्न सकिने थियो । बाटोमा नेपाली मूलका केही मानिसहरु भेट्दा पनि उनी खुसी हुन्थे रे । उनलाई मात्र होइन, करिब ३ वर्ष अगाडि लन्चेस्टन आएका विश्व खनालको पनि यही अनुभव छ । सुरुसुरुमा लन्चेस्टनमा अलिअलि […]

यो पनि पढ्नुहोस