जाजरकोटमा देखिए दादुराका बिरामी

दादुरा फैलिएको जाजरकोट भेरी नगरपालिका-१ रावतगाउँमा नगरपालिकाको स्वास्थ्य शाखाको टोली अनुगमन गर्दै । २६ भदौ, जाजरकोट । नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका-१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि जाँच गर्दा दादुराका बिरामी फेला परेका थिए […]

यो पनि पढ्नुहोस

खेतीपातीको वासलातः ओरालो यात्रामा खेतीपाती, जोखिममा राष्ट्रियता र स्वाभिमान

हरेक वर्ष विषादिको प्रयोग १० देखि २० प्रतिशतले बढ्दै गएको तथ्याङ्कले देखाउँछ । यस्ता रासायनिक मल तथा विषादिको प्रयोगले माटो र मानव स्वास्थ्यमा भने प्रतिकूल असर परेको छ । यी सबै कुराले नेपालको खेतीपाती निरन्तर ओरालो लागेको कुराको पुष्टि हुन्छ । यसबारेमा सबै तह र तप्कामा गम्भीर समीक्षा गरी उपयुक्त नीति र योजनाका आधारहरू निर्माण […]

यो पनि पढ्नुहोस

अर्थ मन्त्रालयमा समानान्तर योजना आयोग !

२५ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोग विकास योजना तथा तर्जुमामा सल्लाह दिने सरकारको उपल्लो निकाय हो । प्रधानमन्त्री अध्यक्ष रहने भए पनि उसले अर्थ मन्त्रालयलाई पनि उत्तिकै सहयोग गर्छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले भने अर्थ मन्त्रालयमा योजना आयोगकै भूमिका अर्को निकाय ‘थिंक ट्यांक’ बनाउने घोषणा गरेका छन् । संसदमा बजेट प्रतिस्थापन विधेयक पेश […]

यो पनि पढ्नुहोस

एमालेको माग कसैले पनि हल गर्न सक्दैन : गगन थापा

२५ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेकपा एमालेको माग कसैले हल गर्न नसक्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘सभामुख नै मान्दिन, सांसद नै मान्दिन, यो संसदभित्र आएको सदस्यलाई म चिन्दै चिन्दिन, त्यसको आधारमा संसद चल्न दिन्न भनेपछि यहाँ कसैले पनि संवाद […]

यो पनि पढ्नुहोस

भदौ ३० गते सात वटै पालिकामा अधिवेशन गर्दै चितवन कांग्रेस

भरतपुर, २५ भदौ । नेपाली कांग्रेस चितवनले भदौ ३० गते जिल्लाका सात वटै पालिकामा अधिवेशन गर्ने भएको छ । जिल्ला सभापति र स्थानीय तहका सभापतिबीचको छलफलपछि भदौ २७ गते तोकिएको गाउँ/नगर/महानगर कार्यसमितिको निर्वाचन भदौ ३० गते गर्ने तय भएको हो । गाउँ/नगर/महानगर कार्यसमितिको लागि वडा सभापति र क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने छन् । सबै मतदाताको […]

यो पनि पढ्नुहोस

‘आत्महत्या जनस्वास्थ्यको प्रमुख समस्या, नयाँ नीति आवश्यक’

सबैभन्दा धेरै आत्महत्या प्रदेश १ मा, लुम्बिनी दोस्रो स्थानमा : कोशिस नेपाल २५ भदौ, बुटवल । आज विश्व आत्महत्या रोकथाम दिवस । ‘कार्यमार्फत आशाको सिर्जना’ नारासहित यो दिवस नेपालसहित आज विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । आत्महत्या रोकथामको क्षेत्रमा काम गरिरहेको संस्था कोशिस नेपालले गरेको अध्ययन अनुसार नेपालका सातवटा प्रदेशहरुमध्ये सबैभन्दा धेरै आत्महत्या प्रदेश […]

यो पनि पढ्नुहोस

माओवादी अध्यक्ष प्रचण्ड र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

२५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि उपाध्यक्ष सुमारसहितको टोली शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेको थियो । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । बिहीबार नेपाल आएलगत्तै सुमारले राजनीतिक भेटवार्ता जारी राखेकी छिन् । […]

यो पनि पढ्नुहोस

मेसीकाे ह्याट्रिकमा अर्जेन्टिनाकाे जित

२५ भदौ, काठमाडौं । कप्तान लिओनल मेसीले ह्याट्रिक अर्जेन्टिनाले विश्वकप फुटबलकाे  दक्षिण अमेरिकी छनोटमा बाेलिभियालाई पराजित गरेकाे छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-०ले हराएकाे हो । खेलकाे १४ औं मिनेटमै गाेल गर्दै अग्रता दिलाएका मेसीले दाेस्राे हाफमा दुई गाेल गरे । उनले ६४ अाैं मिनेटमा दाेस्राे गाेल गरेका थिए भने ८८ अाैं मिनेटमा […]

यो पनि पढ्नुहोस

संचालनमा आयो डाक्टर लामिछानेको ठिमुरा रिसोर्ट

चितवन, भदौ २४– व्यस्त शहर नारायणगढ नजिकै वनको काखमा त्रिशूली नदीको किनारमा नयाँपन दिने रिसोर्ट सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सतनचुली सामुदायिक वनको काखमा ठिमुरा रिसोर्ट सञ्चालनमा आएको हो । रिसोर्टको दुईतर्फ वन छ भने एकातर्फ त्रिशूली नदी रहेको छ । एकान्त ठाउँमा चार वर्ष लगाएर निर्माण गरिएको यो रिसोर्ट ढुङ्गै ढुङ्गाले बनेको […]

यो पनि पढ्नुहोस

एमालेको स्थायी कमिटी बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

२५ भदौ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ । बैठकमा विधान महाधिवेशन र चालु संसदमा पार्टीको भूमिकाबारे छलफल हुने एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेले विधान महाधिवेशन असोज ४ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि […]

यो पनि पढ्नुहोस