चीनसँग यसकारण डराउँदैन ताइवान
काउन्सिलको प्रतिक्रियाबाट समेत ताइवानलाई चीनमा गाभ्न त्यति सजिलो छैन भन्ने प्रस्ट हुन्छ । चीनविरुद्ध चर्को घेराबन्दी सुरु भएका बेला यो कार्य असम्भव जस्तै देखिन्छ । त्यस्तै, अमेरिकासँगको सैन्य सहकार्य, जापानको बढ्दो चासो र ताइवानमा बढ्दै गएको चिनियाँविरोधी भावनाले सीको सपना पूरा हुने कुनै छाँटकाँट देखिँदैन १७ असोज, काठमाडौं । ताइवानलाई मुख्य भूमिमा गाभ्ने चिनियाँ […]
यो पनि पढ्नुहोस

