फेसबुकमा कसरी ब्याक डेटमा पोस्ट गर्ने, स्टाटसको मिति कसरी परिवर्तन गर्ने ?

फेसबुकले प्रयोगकर्ताहरुलाई आफ्नो फेसबुक पेजमा कुनै पनि पोस्टलाई आफ्नो इच्छा अनुसारको मितिमा प्रकाशित गर्ने सुविधा प्रदान गरेको छ । जसअनुसार तपाईंले आफूले विगतमा गरेको पोस्टको मिति परिवर्तन गर्न सक्नुहुन्छ भने अहिले गर्दै गरेको नयाँ पोस्टको मिति पनि ब्याकडेटमा लैजान सक्नुहुन्छ । फेसबुक पेजको पोस्टलाई ब्याकडेटमा लैजानका लागि तपाईंले तल दिइएको उपाय अपनाउन सक्नुहुन्छ । यसअघि […]

यो पनि पढ्नुहोस

चितवनमा दसैँतिहारमा ३० हजार खसीबोका खपत हुने, ८० प्रतिशत माग जिल्लाकै उत्पादनले पुग्ने

भरतपुर । जिल्लामा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र भरतपुरको तथ्याङ्कअनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक एक हजार ५०० हाराहारी खसीबोका खपत हुने अनुमान छ । कार्यालयका […]

यो पनि पढ्नुहोस

आईपीएलमा कोलकाताले हैदरावादलाई हरायो

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अन्तर्गत आइतबार राति भएको  खेलमा कोलकता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ । ओपनर शुभमन गिलको अर्धशतक मद्दतमा हैदरावादले दिएको ११६ रनको लक्ष्य कोलकताले १९.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो । गिलले ५१ लब खेल्दै १० चौका मद्दतमा ५७ रन बनाए । नितिस […]

यो पनि पढ्नुहोस

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा भारतीय युवा पक्राउ

१८ असोज, रुपन्देही। प्रहरीले चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । शुद्धोधन गाउँपालिका-३ बेतानीस्थितमा प्लाई फ्याक्ट्रीमा काम गर्ने नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-३ घर भएका २२ वर्षीय अवदेश हरिजनको चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा भारत गोपालगञ्ज बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सविक्षा समिल नामको उक्त […]

यो पनि पढ्नुहोस

कैलालीमा ७ जना फरार प्रतिवादी पक्राउ

१८ असोज, धनगढी । कैलाली प्रहरीले विभिन्‍न मुद्दामा अदालतले सजाय सुनाएका ७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कैलालीका विभिन्न स्थानबाट आइतबार जबरजस्तीकरणी, लागुऔषध र वन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त कैलारी गाउँपालिका-१ का बिनोद चौधरी र बर्दगोरिया […]

यो पनि पढ्नुहोस

ईपीएलमा भैरहवाले चितवनलाई हरायो

१८ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ । यो चितवनको पहिलो हार हो । चितवनले दिएको १५६ रनको चुनौती भैरहवाले १७.५ ओभर खेल्दै ४ विकेट गुमाएर भेटाएको हो । भैरहवाका प्रदीप ऐरीले ४३ बलमा ८ चौका र तीन छक्का हान्दै सर्बाधिक ७२ रन बनाए । […]

यो पनि पढ्नुहोस

प्रधानन्यायाधीश जबरा र सर्वोच्च बारका पदाधिकारीबीचको भेटमा के भयो ?

१८ असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद् विस्तारका क्रममा आफूले पनि भाग खोजेको भन्ने समाचारलाई ‘चुट्किलाको रुपमा बुझ्नुपर्ने’ प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीसँगको भेटमा जबराले भने, ‘जोकलाई जोककै रुपमा बुझ्नुपर्छ । अरु केही होइन ।’ शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानन्यायाधीश जबराले कम्तीमा एक जना मन्त्री बनाउन माग गरेको समाचार प्रकाशित […]

यो पनि पढ्नुहोस

सांसदको प्रस्ताव : १८ वर्षमै विवाह गर्न पाउने व्यवस्था गरौं

१८ असोज, काठमाडौं । सांसदहरुले १८ वर्षमा नै विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । हाल नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको वैठकमा बलात्कारसँग सम्बन्धित कानुनका विषयमा छलफलमा सांसदहरुले कानुनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाह गर्नका लागि […]

यो पनि पढ्नुहोस

नेपालको बिजुली किन्न भारतको बेवास्ता, दैनिक ७ करोडको बिजुली खेर

विद्युत व्यापारलाई राजनीतिक र रणनीतिक तवरबाट हेर्दा समस्या नेपालको बिजुली बेच्ने प्रस्ताव प्रस्ताव भने भारतीय ऊर्जा मन्त्रालयमा थन्किएको छ । भारतले अनुमति दिन ढिलाइ गर्दा नेपालको ऊर्जा बजार भने दुर्दशातिर धकेलिएको छ । भारतले छिमेकी मुलुकसँगको विद्युत व्यापारलाई राजनीतिक र रणनीतिक तवरबाट हेर्दा समस्या भएको छ । ठूलो विद्युत बजार रहेको भारतलाई नेपालको केही सय […]

यो पनि पढ्नुहोस

चितवनमा दसैँ तिहारमा ३० हजार खसीबोका माग

१८ असोज, चितवन । जिल्लामा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र भरतपुरको तथ्याङ्कअनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक एक हजार ५०० हाराहारी खसीबोका खपत हुने अनुमान छ […]

यो पनि पढ्नुहोस