गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ अर्बको मुर्ति राखिने, म्यान्मारबाट भैरहवा आइपुग्यो

रुपन्देही, कात्तिक ५– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको हो । करिब रु दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय […]

यो पनि पढ्नुहोस

चितवनमा भएको हत्या मुद्दा सैनिक अदालतबाट झिक्न निवेदन

चितवन,कार्तिक ४- महान्यायाधिवक्ता कार्यालयले सैनिक जवानले गरेको हत्यासम्बन्धी मुद्दा जिल्ला अदालतबाट सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्थाविपरीत सैनिक अदालतलाई स्थानान्तरण गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ । सैनिक जवान गंगाधर ढकालविरुद्ध दर्ता भएको हत्या मुद्दालाई समरी सैनिक अदालतमा स्थानान्तरण गर्न आदेश दिने चितवन जिल्ला अदालत र त्यस्तो आदेशलाई सदर गर्ने पाटन उच्च अदालतको हेटौंडा इजलासविरुद्ध बिहीबार […]

यो पनि पढ्नुहोस

टि–२० विश्वकपः समहू विजेता बन्दै स्कटल्याण्ड सुपर १२ मा प्रवेश

काठमाडौँ, कात्तिक ५– टि–२० विश्वकप अन्तरगत पहिलो चरणको समूह ‘बी’ को अन्तिम खेलमा घरेलु टोली ओमानलाई पराजित स्कटल्याण्ड युएईमा हुने सुपर १२ मा प्रवेश गरेको छ । समूह ‘बी’को विजेताको रुपमा स्कटल्याण्डले सुपर १२ मा स्थान पक्का गरेको हो । यससंगै स्कटल्याण्ड सुपर १२ को समूह ‘२’ मा परेको छ । यस समूहमा भारत, पाकिस्तान, […]

यो पनि पढ्नुहोस

दुबईमा अलपत्र सात नेपालीको उद्धार

वीरगञ्ज, कात्तिक ५– वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश […]

यो पनि पढ्नुहोस

बागमती कानुन अब एपमा

५ कात्तिक, हेटौंडा । केही समयअघि मात्रै सूचना बैंक सञ्चालनमा ल्याएको बागमती प्रदेश सरकारले अब कानून एप पनि निर्माण गरेको छ । बागमती प्रदेश सरकारले तर्जुमा गरेका सम्पूर्ण कानूनहरु एकीकृत रुपमा मोबाइल एप्लिकेसनको माध्यमबाट हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्न मिल्ने गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयले एप बनाएर सार्वजनिक गरेको हो । […]

यो पनि पढ्नुहोस

सर्पले डसाएर श्रीमतीको हत्या, अदालतले सुनायो आजीवन जेल सजायँ

अनुसन्धानको क्रममा सुरजले आफ्ना साथीहरुसँग उनकी श्रीमतीलाई नागले सपनामा श्राप दिएकाले उनको मृत्यु सर्पको डसाइबाट नै हुनेवाला छ भनेर भनेको पत्ता लागेको छ   ५ कात्तिक, काठमाडौं । श्रीमतीको हत्या गर्न उनका श्रीमानले सबैभन्दा विषालुमध्येको सर्प किन्छन् । सर्पले श्रीमतीलाई डसाउँछन् । श्रीमती अस्पतालमा उपचार गरेर ठीक हुँदै गर्दा ती व्यक्तिले अर्को एउटा विषालु सर्प […]

यो पनि पढ्नुहोस

चीनले आफ्नो नीतिलाई प्रभाव पार्न अमेरिकाको राज्यका गभर्नरहरुलाई लक्षित गऱ्योः पोम्पियो

एजेन्सी । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने चिनियाँ कम्युनिस्ट पार्टीले अमेरिका भित्र आक्रामक प्रभाव र गुप्तचर कार्यमा संलग्न छ। उनले संघीय, राज्य र स्थानीय सरकारहरुलाई लक्षित गरी रहेको बताए। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा विदेश सचिवको रूपमा आफ्नो १०० दिनको सम्झना गर्दै उनले एक खुफिया रिपोर्टको घोषणा गरे जसमा बेइजिङले कसरी चीनका पक्षमा उनीहरुको […]

यो पनि पढ्नुहोस

गुरुयोजना बनाएर बाढी पीडितलाई सम्बोधन गर्छुः प्रधानमन्त्री देउवा

कञ्चनपुर,कार्तिक ४- प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिराबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाएर अघि बढ्ने बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा आज साँझ कञ्चनपुरको दोधारा–चाँदनी पुग्नुभएका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताउनुभयो । “बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाए”, […]

यो पनि पढ्नुहोस

एमालेको महाधिवेशन चितवनमा हुने, बादलको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन

चितवन, कात्तिक ४– नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय स्थायी कमिटी बैठकबाट भएको एमाले प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिनुभयो । महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको […]

यो पनि पढ्नुहोस

बाढीपहिरो अपडेटः बिहीबारसम्ममा मृत्यु हुने १०१ पुगे, ४१ बेपत्ता

काठमाडौँ, कात्तिक ४– पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई गरी जम्मा १०१ जनाको मृत्यु भएको हो । प्रहरीले दिएको विवरणअनुसार प्रदेश–१ मा १९, […]

यो पनि पढ्नुहोस