ज्येष्ठ नागरिकलाई निः शुल्क उच्च रक्तचाप र मधुमेहको औषधि

ललितपुर, कात्तिक ५ – गोदावरी नगरपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई निः शुल्करूपमा उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्ने भएको छ । उक्त उमेरका नागरिकको अर्थावस्थालाई ध्यानमा राखी नगरपालिकाले सो सहयोग गर्न लागेको हो । गोदावरीमा ७० वर्ष नाघेका व्यक्तिलाई आइतबारदेखि अर्को सोमबारसम्म बिनाशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख […]

यो पनि पढ्नुहोस

चितवनको रत्ननगर अस्पताल मध्यरातमा तोडफोड, सुरक्षा गार्डमाथि कुटपिट

चितवन,कार्तिक ५- चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मध्यरातमा तोडफोड गरेको छ । अस्पतालका सुरक्षा गार्डलाई पनि कुटपिट भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेले ५र६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्ड एकबहादुर थापामगरलाई कुटपिट गरेको बताए । उनीहरुले ड्युटीमा रहेका नर्सहरुमाथिसमेत हातपातको प्रयास गरेका बगालेले बताए […]

यो पनि पढ्नुहोस

महाधिवेशन चितवनमा गर्ने निर्णयको एमाले चितवनद्धारा स्वागत,उद्घाटनमा ५ लाख जनता उतार्ने

चितवन,कार्तिक ५- नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा गर्ने निर्णयको एमाले चितवनले स्वागत गरेको छ । आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर एमाले चितवनले स्थायी कमिटी बैठकले चितवनमा केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरेको भन्दै स्वागत गरेको हो । पार्टीले आजैदेखि महाधिवेशनको तयारी थालेको समेत पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । एमालेले स्थान छनोट कार्य […]

यो पनि पढ्नुहोस

सीटीईभीटीलाई ज्ञान, सीप र उत्पादनमा केन्द्रित गरिनुपर्छ : शिक्षामन्त्री पौडेल

५ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् । शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै बिहिबार पहिलोपटक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)मा अनुगमन गर्न गएका मन्त्री पौडेलले सीटीईभीटी प्राविधिक जनशक्ति उत्पादनतर्फ केन्द्रित हुनुपर्ने र दक्ष जनशक्तिलाई रोजगारसँग जोडेर उत्पादनमूखी बनाउनुपर्ने बताए । उनले […]

यो पनि पढ्नुहोस

‘आपसी विश्वासको अभावले परिवारमा विघटन आउँदैछ’

विचलन ल्याउने काम निश्चय नै वैदेशिक रोजगारीले गरेको छ । सामाजिक विग्रह र परिवार विघटन रोक्न राज्यले रोजगारीसँगै सामाजिक चेतना विकास गर्ने अभियान चलाउनु आवश्यक छ   कुनै पनि सामाजिक सम्बन्ध; चाहे त्यो व्यावसायिक होस् वा श्रीमान्–श्रीमती बीचको, त्यसमा दुई वटा महत्वपूर्ण पक्ष हुन्छन्— आपसी सम्मान र विश्वास अनि यौन । आपसी सम्मान र विश्वासको […]

यो पनि पढ्नुहोस

चीनले आक्रमण गरे ताइवानको सुरक्षा हामी गर्छौं: बाइडेन

५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनद्वारा ताइवानमाथि आक्रमण भएको खण्डमा अमेरिकाले सुरक्षा गर्ने बताएका छन् । एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै बाइडेनले ताइवानको रक्षा गर्ने बताएका हुन् । ‘अवश्य पनि उक्त कार्य गर्ने हाम्रो प्रतिबद्धता हो’, अमेरिकाले ताइवानको रक्षा गर्छ भनेर सोधिएको प्रश्नको उत्तर दिँदै बाइडेनले भने । बाइडेनको पछिल्लो अभिव्यक्ति अमेरिकाले लामो […]

यो पनि पढ्नुहोस

नेपाल र इन्डोनेसियाको मैत्रीपूर्ण खेल आज

काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू-२३ राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमणमा रहेको नेपालले इन्डोनेसियासँग खेल्न लागेको हो । नेपाल र इन्डोनेसियाबीचको खेल ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप […]

यो पनि पढ्नुहोस

न्यादीको आईपीओमा २० लाख लगानीकर्ताको हात खाली

५ कात्ति, काठमाडौं । शुक्रबार न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफँटमा २ लाख ९ हजार २५० जनाले हाइड्रोपावरको शेयर पाएका छन् । आईपीओमा २२ लाख ५५ हजार ८४ जनाले २ अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको गरेका थिए […]

यो पनि पढ्नुहोस

एमसीसी नेपालको कानूनभन्दा माथि छैन, पास हुन्छ : देउवा

५ कात्तिक, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुने बताएका छन् । देउवाले एमसीसी नेपालको कानून भन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको भन्दै संसदबाट पारित गर्ने बताए । बाढी पहिरोबाट भएको क्षतिको निरीक्षण गर्न गृह प्रदेश सुदूरपश्चिम पुगेका देउवाले आज बिहान धनगढीमा आयोजना गरिएको पत्रकार […]

यो पनि पढ्नुहोस

टाउकोमा लागेको चोटकै कारण भीमबहादुरको मृत्यु : पोस्टमार्टम रिपोर्ट, प्रहरी भन्छ– जातीय विभेदको गुन्जायस भेटिएन

भरतपुर । भरतपुर महानगर–पालिका–४, लङ्कूका ५८ वर्षीय भीमबहादुर विकको मृत्यु टाउकोमा लागेको चोटकै कारण भएको पुष्टि भएको छ । विकको टाउकोको पछाडिपट्टिको भागमा लागेको चोटका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्ट प्राप्त भएको प्रहरीले जनाएको छ । भरतपुर अस्पतालमा विकको शवको पोस्टमार्टम गरिएको हो । लङ्कूस्थित दुर्गाचोकमा दसैँको महानवमीका दिन दुई पुरूषको कुटाइबाट विकको मृत्यु भएको थियो । कुटपिटमा संलग्न स्थानीय […]

यो पनि पढ्नुहोस