१५ दिनमा नै मन्त्री पद त्यागेका चितवनका खनाल फेरि आज वाग्मती प्रदेशको मन्त्री बन्दै

चितवन, कात्तिक ११- चितवनको एकीकृत समाजवादीका प्रदेश सांसद कृष्णप्रसाद खनाल फेरि आज मन्त्रीको रुपमा शपथ लिँदै छन् । वाग्मती प्रदेशमा समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्य मन्त्री बन्ने निश्चित भएपछि खनालले पनि आज प्रदेश मन्त्रीको रुपमा शपथ लिन लागेका हुन् । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएपछि सामाजिक विकास मन्त्री बनेका खनाल निर्वाचन आयोगमा नेपाल […]

यो पनि पढ्नुहोस

१८ दिनपछि बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ, कात्तिक ११- प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ। एमालेको अवरोध पछि १८ दिनका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो । त्यस्तै आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरे । सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना […]

यो पनि पढ्नुहोस

स्पेनका सभामुख नेपाल भ्रमणमा

काठमाडौँ, ११ कात्तिक ९- बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी हुनुहुन्छ । छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा […]

यो पनि पढ्नुहोस

महाकालीमा डुङ्गा दुर्घटना : एकको मृत्यु, एक बेपत्ता

बैतडी,कात्तिक ११- महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । महाकाली नदीस्थित शिवनाथ–१ खाँडघाटमा बुधबार साँझ १० जना […]

यो पनि पढ्नुहोस

७२ प्रकारका औषधि निः शुल्क, स्वास्थ्य कार्यालय तथा फार्मेसीमा औषधि नहुँदा समस्या

जाजरकोट,कात्तिक ११ – स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निः शुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या हुँदै गएको छ । औषधि बिक्री गर्न स्थापना गरिएको फार्मेसीमा समेत औषधि नहुँदा रित्तो भएको फार्मेसी व्यवस्थापनले जनाएको छ । हिमाली जिल्लामध्येमा पर्ने डोल्पामा मुस्किलले ३५ देखि ४० प्रकारका औषधि पाइए पनि अहिले […]

यो पनि पढ्नुहोस

आफ्नो भूमिमा अमेरिकी सेना रहेको ताइवानी राष्ट्रपतिद्वारा पुष्टि

११ कात्तिक, काठमाडौं । ताइवानी राष्ट्रपति साइ यिङ यिङ वेनले चिनियाँ खतरा दिनदिनै बढिरहेको बताएकी छन् । मंगलबार सीएनएनसँगको विशेष अन्तर्वार्तामा बोल्दै वेनले बेइजिङबाट हरेक दिन खतरा बढिरहेको बताएकी छन् । अमेरिका र चीनबीच तनाव चर्किरहेका बेला वेनले उक्त अभिव्यक्ति दिएकी हुन्। अन्तर्वार्ताका क्रममा वेनले ताइवान लोकतन्त्रको स्तम्भ भएको समेत बताएकी छन् । चीनले ताइवानलाई कब्जा […]

यो पनि पढ्नुहोस

थुनुवाका निवेदन र नयाँ दर्ता भएका मुद्दा जबराले राखे आफ्नै इजलासमा

११ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले जिल्ला र उच्च अदालतको आदेशले थुनामा परेकाहरुले दिएको निवेदनहरु आफ्नै इजलासमा राखेर पेशी तोकेका छन् । उनले विहीबार ३ जना थुनुवाको मुद्दा पेशी तोकेका छन् । साथै उनले पछिल्ला साता सर्वोच्च अदालतमा दर्ता भएका निवेदनहरु पनि आफ्नै इजलासमा राखेका छन् । धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले आफूलाई गैरकानूनी […]

यो पनि पढ्नुहोस

नर्वेले केयूलाई ३० करोड ६० लाख सहयोग गर्ने

११ कात्तिक, काठमाडौं । काठमाडौं विश्वविद्यालय र नर्वेबीच ३० करोड ६० लाख मूल्य बराबरको सहयोगसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नर्वेजियन राजदूत तोरुन द्राम्दालबीच हस्ताक्षर भएको छ । सम्झौताअनुसार इनर्जाइज नेपाल कार्यक्रम अन्तर्गत नर्वेले काठमाडौं विश्वविद्यालयलाई १२ एकेडेमिक रिसर्च प्रोजेक्ट र १० वटा बिजनेश आइडियाका लागि रकम उपलब्ध […]

यो पनि पढ्नुहोस

एमाले अधिवेशन : आफ्नै क्षेत्रमा घनश्याम भूषाल पक्ष उम्मेदवार पराजित

११ कात्तिक, बुटवल । नेकपा (एमाले)को सिद्धार्थनगर नगर अधिवेशनमा पार्टीका उपमहासचिव एवम् सोही क्षेत्रका संघीय सांसद घनश्याम भूषाल पक्षीय तीनैजना उम्मेदवारले पराजय ब्यहोरेका छन् । नगर अधिवेशनबाट अध्यक्षमा अर्का उपमहासचिव विष्णु पौडेल पक्षका उम्मेदवार चक्रबहादुर थापा विजयी भएका छन् । भुषाल निकट थानेश्वर पौडेललाई १०४ मत अन्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । २२३ […]

यो पनि पढ्नुहोस

प्रतिनिधि सभाको बैठक आज बस्दैप्रतिनिधि सभाको बैठक आज बस्दै

११ कात्तिक, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बोलाइएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वाषिर्क प्रतिवेदन बैठकमा पेश गर्ने उल्लेख छ । यसअघि कात्तिक ९ गते बस्ने तय भएको संसद बैठक नेकपा एमालेको पालिका अधिवेशनका […]

यो पनि पढ्नुहोस