कांग्रेस १४औं महाधिवेशनः २८ जिल्लामा नयाँ नेतृत्व

काठमाडौं,मंसिर ९- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ मध्ये २८ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । हालसम्म चयन भएका जिल्लाको नेतृत्व हेर्दा कांग्रेसको केन्द्रीय नेतृत्वकै दुई गुटबीच कडा टक्कर देखिएको छ । संस्थापन अंक बढाउँदै, पछ्याउँदै इतर समूह १४औं महाधिवेशनअन्तर्गत एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका हिमाली र पहाडी गरी […]

यो पनि पढ्नुहोस

आईपीयूको सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा स्पेन प्रस्थान

९ मंसिर, काठमाडौं । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को  १४३औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका छन् । सभामुख सापकोटा नेतृत्वको नेपाली टोली बुधबार राति ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो । सभामुखसँग प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी, राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी र अगमप्रसाद वान्तवा राई रहेका छन् […]

यो पनि पढ्नुहोस

कांग्रेसको डोटी जिल्ला सभापति चयन दोस्रो चरणमा, सिंह र बडुबीच प्रतिस्पर्धा

८ मंसिर, डोटी । नेपाली कांग्रेस डोटी जिल्ला सभापति चयनका लागि मंगलबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत ल्याउन नसकेपछि बुधबार दोस्रो चरणको निर्वाचन सुरु भएको छ । पहिलो चरणमा सभापति पदका लागि पाँच जना उम्मेदवार रहेकामा कसैले पनि बहुमत पुर्याउन सकेनन् । त्यसैले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार नरेन्द्रबहादुर सिंह […]

यो पनि पढ्नुहोस

सुर्खेत क्षेत्र नं. १ मा कांग्रेस महामन्त्री खड्कानिकट प्यानल निर्वाचित

८ मंसिर, सुर्खेत । नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनअन्तर्गत सुर्खेत क्षेत्र नं. १ मा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का निकट प्यानल नै निर्वाचित भएको छ । महामन्त्री खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् भने क्षेत्र नं. १ को सभापतिमा झकबहादुर डाँगी निर्वाचित भएका छन् । यो महामन्त्री खड्काको निर्वाचन क्षेत्र हो । सभापतिमा […]

यो पनि पढ्नुहोस

बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ : अर्थमन्त्री शर्मा

७ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् ।  नेपाल आर्थिक पत्रका संघ (नाफिज) ले आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन् । अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल रहेको शर्माले बताए । भएका चिजको व्यवस्थापन […]

यो पनि पढ्नुहोस

प्रेस सेन्टर चितवनको अध्यक्षमा सूर्य पाठक, भरतपुर र माडीमा अजिता र अपेक्षा

चितवन, मंसिर ८- प्रेस सेन्टर चितवन शाखाको पाँचौ जिल्ला अधिवेशनले जिल्ला समवन्य समिति र ३ पालिकाको नयाँ नेतृत्व चयन गरेको छ । भरतपुरमा मंगलबार भएको अधिवेशनले जिल्ला समवन्य समितिको अध्यक्षमा सूर्य पाठक, उपाध्यक्षमा राजेन्द्र आचार्य, सुजिता हमाल चयन गरेको छ । यस्तै सचिवमा रवि अधिकारी, सह–सचिवमा हिरालाल गुरुङ, नविन मरहट्टा, कोषाध्यक्षमा किशोर सापकोटा,सदस्यहरुमा हरि उप्रेती […]

यो पनि पढ्नुहोस

महाधिवेशन : एमाले कार्यकर्ताले गरे भरतपुरको राजमार्ग क्षेत्रमा सरसफाइ

चितवन, मंसिर ८ – एमालेको चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै एमालेका कार्यकर्ताले भरतपुरमा सरसफाइ गरेका छन् । भरतपुरको मुख्य राजमार्ग क्षेत्र पर्ने गोन्द्राङ्गदेखि हाकिम चोकसम्म सरसफाइ गरिएको हो । पार्टीको झण्डासहित उपस्थित भएका कार्यकर्ताले महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधि र पार्टी नेता कार्यकर्ताहरुलाई सफा सहरको परिचय दिन सरसफाइ गरिएको बताएका छन् । सरसफाइ […]

यो पनि पढ्नुहोस

विद्युत आपूर्ति सहज भए सिमेन्टको भाउ प्रतिबोरा १० रुपैयाँसम्म घट्ने

धादिङ, मंसिर ८- धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगमा विद्युत आपूर्ति सहज भएपछि उत्पादनको तयारी तीव्र पारेको छ । हुवासिन सिमेन्ट उद्योगलाई नेपाल विद्युत प्राधिकरणले २० मेगावाट विद्युत दिएपछि काम तीव्र भएको हो । उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार ‘हामीले आफ्नै खर्चमा स्वीचिङ स्टेसन र प्रशारण लाइन बनाएर भए पनि बिजुली ल्याएका छौं, बिजुलीले सिमेन्ट उद्योगमा ठूलो […]

यो पनि पढ्नुहोस

एमाले महाधिवेशनको बन्दसत्र स्थलमा सौराहामा चित्र कोर्दै कलाकार(तस्विरमा)

चितवन,मंसिर ८- नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आयोजना हुने सौराहास्थित होटल सेभेन स्टार परिसरको भित्तामा विभिन्न चित्रहरु कोर्न थालिएको छ । होटल परिसमा चित्रकला प्रस्तुतिमा ५७ जना आर्टिष्ट किशोर किशोरी सहभागी भएका छन्। श्रृजनशील ललितकला संघले कलाकार व्यवस्था गरेको छ। एमाले महाधिवेशन मूल आयोजक कमिटीको आयोजनामा हुने उक्त चित्रकला प्रतिस्पर्धामा सहभागीले समृद्ध नेपाल, सुखी […]

यो पनि पढ्नुहोस

भुटानमाथि नेपालको सहज जित, सीताको अलराउण्ड प्रदर्शन

७ मंसिर, काठमाडौं । युएईमा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले मंगलबार भुटानलाई ८ विकेटले पराजित गरेको छ । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । मंगलबारै घरेलु टोली युएईले हङकङलाई पराजित गरेको छ । यो नतिजापछि नेपाल समूह विजेता बन्दै ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कायमै छ । लगातार दुई खेल जितेको युएई […]

यो पनि पढ्नुहोस