पाकिस्तान : जबरजस्ती धर्म परिवर्तन गर्नेविरुद्धको कानुन अस्वीकृत भएपछि ३८ पीडितको उजुरी
इस्लामावाद, मंसिर १९- पाकिस्तानमा यस वर्ष जबरजस्ती धर्म परिवर्तन गर्ने सम्बन्धी कानुन अस्वीकृत गरिएपछि थप ३८ किशोरी तथा महिलाहरुलाई अपहरण गरेर धर्म परिवर्तन गराइएको भन्दै उजरी परेको जनाइएको छ। पाकिस्तानको संसदीय समितिले गत अक्टोबरमा जबरजस्ती धर्मान्तरणसम्बन्धी कानुनलाई अस्वीकार गरेको थियो। अल्पसंख्यक समुदायका व्यक्तिहरुले विरोध गर्दागर्दै पनि उक्त कानुन बनाउन अस्वीकार गरिएको भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको […]
यो पनि पढ्नुहोस

