घनश्याम भुसालले ओलीलाई भेट्न अस्वीकार गरे,उपाध्यक्ष नछाड्ने अडान

सौराहा,मंसिर १२- नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेका छन्। आइतबार ओलीले विष्णु पौडेलमार्फत् आफू बसिरहेको होटल पार्क सफारी रिसोर्टमा बोलाएका थिए। ओलीले आफैंले बोलाउनुभएको होइन। विष्णु पौडेलमार्फत् हो, भुसालनिकट एक नेताले भने, तर, उहाँले विधि विधानअनुसार अघि बढ्न तयार रहेको भन्दै भेट्न जरुरी नभएको जवाफ फर्काउनुभयो। भुसालले आफ्नो दाबी […]

यो पनि पढ्नुहोस

भारतको पश्चिम बंगालमा सडक दुर्घटनामा परी १८ जनाको मृत्यु

नयाँ दिल्ली मङ्सिर १२- भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले आइतबार जनाएको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ । सिन्ह्वा

यो पनि पढ्नुहोस

भीम रावल टावर बिहिन हवाइजहाज हुनुभयो,सेफ ल्याण्डिङ गर्नुपर्छः दुर्गा प्रसाई

चितवन,मंसिर १२- नेकपा एमालेका महाधिवेशन प्रतिनिधि तथा व्यवसायी दुर्गा प्रसाईले भीम रावल टावर बिहिन हवाइजहाज भएको बताउनुभएको छ । महाधिवेशन जारी स्थल चितवनको सौराहामा संचारकर्मीसंग कुरा गर्दै उहाँले रावल टावर विहिन हवाइजहाज भएको र उहाँले सेफ लेण्डिङ गर्नुपर्ने बताउनुभयो । पार्टीलाई मात्र नेतृत्व चयन गर्नुपर्ने भएको भए रावल आएपनि केही हुदैन्थ्यो,उहाँले भन्नुभयो । अहिले पार्टीको […]

यो पनि पढ्नुहोस

सुनको मूल्य प्रतितोला रु ९२ हजार १००

काठमाडौँ, मंसिर १२- सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु […]

यो पनि पढ्नुहोस

चितवनको राप्तीमा आगलागीमा परेर दुई वालवालिकाको मृत्यु

चितवन,मंसिर १२- चितवनको राप्तिमा नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजन बालवालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ मैनाटार स्थित जीत बहादुर रुम्बाको घरमा शनिबार बिहान करिव १० बजे आगलागी भएको थियोे । आगलागीमा परि जित बहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज रुम्बा र उनकै छोरितर्फको ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर […]

यो पनि पढ्नुहोस

एमाले महाधिवेशनः रावलको पर्चा बाँड्नेलाई स्वयंसेवकले बाहिर निकाले

चितवन, मंसिर १२- नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् । आजको बन्दसत्रले केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी छ । तर रावलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा […]

यो पनि पढ्नुहोस

कांग्रेसको सुर्खेत सभापतिमा पोखरेल निर्विरोध

१२ मंसिर, सुर्खेत । नेपाली कांग्रेस सुर्खेतको सभापतिमा संस्थापन पक्षका खड्क पोखरेल निर्विरोध निर्वाचित भएका छन् । उनको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । सुर्खेतमा संस्थापन पक्षको नेतृत्व महामन्त्री पुर्णबहादुर खड्का र पौडेल पक्षको नेतृत्व केन्द्रीय सदस्य हृदयराम थानीले गर्दै आएका छन् । यी दुई पक्षबीच कडा प्रतिस्पर्धा हुँदै आए पनि यसपटक सुर्खेतमा संस्थापन […]

यो पनि पढ्नुहोस

नारायणी किनारमा अटेनन् एमाले कार्यकर्ता,नारायणगढ बजार समेत भरिभराउ

चितवन,मंसिर १०- नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र संचालन भएको चितवनको नारायणी नदी किनार शुक्रबार भरिभराउ भएको छ । महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ । नारायणी नदी किनारमा नअटेपछि सहभागीहरु नारायणी पुल र बजार क्षेत्रमा छरिएका छन । हजारौं कार्यकर्ताहरु नवलपुरको गैडाकोटमा […]

यो पनि पढ्नुहोस

हिजो खुट्टा तानेर मलाई काम गर्न नदिनेहरुले अहिले प्रधानमन्त्री देउवाको खुट्टा तानिरहेका छन्: ओली

चितवन, मंसिर १०- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई संकेत गर्दै हिजो खुट्टा तानेर मलाई काम गर्न नदिनेहरुले अहिले प्रधानमन्त्री देउवाको खुट्टा तानिरहेको बताएका छन् । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दैै नेता ओलीले सो बताएका हुन् । उनले यो सभामा प्रधानमन्त्री देउवालाई अतिथि बनाएर धेरै आलोचना गरिरहनु […]

यो पनि पढ्नुहोस

पर्सीदेखि चितवनबाटै सवारीचालक अनुमतिपत्र लाइसेन्स नवीकरण सुरु हुँदै

चितवन,मंसिर १०- यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ । सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो । स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको वेबसाइट Tmsochitwan.bagmati.gov.np मार्फत ई टोकन लिएर मात्र सवारी चालक अनुमतिपत्र नवीकरण […]

यो पनि पढ्नुहोस