ओलीको चेतावनी : मंसिरको चुनावपछि एमाले सरकार बनेन भने देश बर्बादीमा जान्छ

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने चेतावनी दिएका छन् । गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको उनको जिकिर छ। शनिबार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । यस […]

यो पनि पढ्नुहोस

चुनावलाई प्रभावित पार्ने गरी बजेटमा नतोकिएका नयाँ आयोजना कार्यान्वयन नगर्नू: निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई प्रभावित पार्दै बजेटमा नभएका कार्यक्रम तथा आयोजनाहरू कार्यान्वयन नगर्न निर्देशन दिएको छ। आयोग प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरू सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको जानकारी दिएको हो। आयोगले […]

यो पनि पढ्नुहोस

काठमाडौंमा कुहिने फोहोर फाल्ने ठाउँ भेटिएन

४ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले कुहिने फोहोर यहीँ व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि […]

यो पनि पढ्नुहोस

टिम बनाउने अधिकार अध्यक्षको हो, पद मागेर पाइने होइन : देव गुरुङ

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले कम्युनिस्ट पार्टीमा आफ्नो टिम बनाउने अधिकार नेतृत्वको नै हुने भन्दै यो मागेर पाउने विषय नभएको बताएका छन् । शनिबारको स्थायी समिति बैठकले महासचिवको जिम्मेवारी दिएपछि अनलाइनखबरसँग कुराकानी गर्दै उनले कम्युनिस्ट पार्टीमा पद मागेर नपाइने बताए । ‘कम्युनिस्ट पार्टीमा कार्यकारी टिम बनाउने, पदाधिकारीको टिमको प्रस्ताव राख्ने […]

यो पनि पढ्नुहोस

मृतकका परिवारलाई रोजगारी र उचित क्षतिपूर्ति दिने सहमतिपछि शव बुझ्दै परिवार

डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका वीरेन्द्रनगर नगरपालिका–१३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछानेका परिवार र कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबीच सहमति भएको छ। सहमतिपछि परिवारले शनिबार मृतकको शव बुझ्दैछन्। शव पोष्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ। शुक्रबार राति घटनाको मुचुल्का उठाएर पोष्टमर्टम गर्न शव अस्पतालमा पठाएको थियो। शनिबार पोष्टमर्टमपछि आफन्तले शव बुझ्ने सहमति […]

यो पनि पढ्नुहोस

देवाही गोनाहीमा सुबिधा सम्पन्न नगर अस्पताल संचालनमा ल्याउने तयारी

रौतहट, भदौ ४- रौतहटको देवाही गोनाहीमा नगरपालिका गोनाहीमा सुबिधा सम्पन्न नगरस्थरीय अस्पताल सञ्चालनमा ल्याउने तयारी छ । देवाही गोनाहीमा नगरपालिकाको भबन नजिकै घर भाडामा लियर नगरपालिकामै पहिले पटक अस्पताल संचालनमा ल्याउन लागेको हो । सामान्य बिरामीले नगरबाहिर गएर उपचार गनुपर्ने बाध्यतालाई अन्त्य गर्न अत्याधुनिक सुबिधा सम्पन्न अस्पताल भदै ७ देखि सञ्चालनमा ल्याउने नगरपालिकाले जनाएको छ […]

यो पनि पढ्नुहोस

वेस्ट इन्डिजबिरुद्ध न्युजिल्यान्ड विजयी, शृंखला १-१

काठमाडौं,भदौ ४- घरेलु टोली वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय क्रिकेटमा ५० रनले पराजित गर्दै न्युजिल्यान्डले शृंखला १-१ को बराबरीमा ल्याएको छ । शनिबार बिहान दुई सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५.३ बलमा सबै विकेट गुमाउदा मात्र एक सय ६१ रनमा समेटियो ।\ उसका याननिची कारियहले सर्वाधिक ५२ रन बनाए । यस्तै, अल्जारी जोसेपले ४९ […]

यो पनि पढ्नुहोस

६ पार्टीसँग गठबन्धन गर्दा पनि काँग्रेसलाई एमालेसँग चुनाव हारिएला भन्ने डर छः रविन्द्र मिश्र

काठमाडौं,भदौं ४- विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले देशको दूरगामी हितका लागि कांग्रेसलाई मार्ग परिवर्तनको सल्लाह दिएका छन् । मिश्रले सामाजिक सञ्जालमार्फत् ५/६ पार्टीसँग गठबन्धन गर्दा पनि एक्लो एमालेसँग चुनाव हारिएला भन्ने डर भइरहेको भन्दै कांग्रेसप्रति टिप्पणी गरेका छन् । माओवादीसँग मिलेकोतर्फ लक्षित गर्दै मिश्रले हिजो आफ्नै नेताको घाँटी रेट्ने र हातखुट्टा भाँच्नेहरूको कांग्रेसले वैशाखी […]

यो पनि पढ्नुहोस

संक्रमणकालीन न्याय कानुनमा सुरक्षा निकायको चासोद्वन्द्वपीडित सुरक्षाकर्मी परिवारलाई राहत र परिपूरणको अधिकार, मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा माओवादी पक्षलाई थप जवाफदेही

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारलाई राहत र परिपूरणको अधिकार, मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा माओवादी पक्षलाई थप जवाफदेही काठमाडौँ — नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संयुक्त चासो देखाएका छन् । गत असार ३१ मा सरकारले प्रतिनिधिसभामा दर्ता गराएको विधेयकले आफूहरूलाई न्याय सुनिश्चित नगरेको भन्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले काठमाडौंमा प्रदर्शन जारी राखेका बेला सुरक्षा […]

यो पनि पढ्नुहोस

यूएईको टी-२० लिगमा सन्दीपले डिजर्ट भाइपर्सबाट खेल्ने

३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले यूएईमा हुने इन्टरनेशनल लिग टी-२० क्रिकेट प्रतियोगिता डिजर्ट भाइपर्सबाट खेल्ने भएका छन् । लान्सर क्यापिटलको स्वामित्वमा रहेको डिजर्ट भाइर्पसले शुक्रबार लिगका लागि १४ विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा सन्दीपसहित साम बिलिङ्स, वानिन्दु हसरंगा, टम कुरान, शेल्डन कट्रेल, बेन डकेट, एलेक्स हाल्सलगायत […]

यो पनि पढ्नुहोस