राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं, माघ १०- १२ माघमा तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यराति अर्थात् ४८ घन्टा अगाबै मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्नेछ […]

यो पनि पढ्नुहोस

लिभरपुल फाइनलमा, उपाधिका लागि चेल्सीसँग खेल्ने

७ माघ, काठमाडौं । डिएगो जोटाले दुई गोल गरेपछि आर्सनललाई २-० ले पराजित गर्दै लिभरपुल इंग्लिस लिग कप (काराबाओ) को फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । बिहीबार राति आर्सनलको मैदानमा भएको खेल जितपछि समग्रमा २-० को जितसहित लिभरपुल फाइनल पुगेको हो । लिभरपुलले अब उपाधिका लागि […]

यो पनि पढ्नुहोस

कोपा डेल रे : साविक विजेता बार्सिलोना बाहिरियो, रियल क्वाटरफाइनलमा

७ माघ, काठमाडौ । साविक विजेता बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । गएराति भएको खेलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै एथ्लेटिक विल्वाओ क्वाटरफाइनल प्रवेश गरेको हो । इकर मुनिएनले दुई गोल गरेपछि विल्वाओले अन्तिम आठमा स्थान बनाएको हो । मुनियनले अतिरिक्त समयमा विजयी गोल गरेका थिए । त्यसअघि खेलको […]

यो पनि पढ्नुहोस

के पढ्छ किशोर पुस्ता ?

पछिल्लो समय किशोर पुस्तामा पुस्तक पढ्ने बानिको विकास हुँदै गएको छ । किशोर पुस्ताले स्कुल-कलेजका किताबबाहेक नेपाली साहित्य (खास गरेर उपन्यास) पढ्न थालेका छन् । किशोर मनोविज्ञानमा लेखिएका समर लभ, साया, गुलाबी उमेरजस्ता उपन्यासहरूले जबरजस्त पाठक समूह तयार पारेको मानिएको छ । समर लभ र साया उपन्यासका लेखक सुविन भट्टराई नेपाली साहित्य पढ्ने किशोर पुस्ताको […]

यो पनि पढ्नुहोस

मोवाइल चोर्ने प्रहरीलाई कारबाही नभए कडा कदम चाल्छौं : मोवाइल व्यवसायी

८ माघ, काठमाडौं । मोवाइल व्यवसायीहरूले बर्दीसहित पसल छिरेर मोवाइल चोर्ने प्रहरीलाई कारबाही नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् । मोवाइल व्यवसायीहरूको संस्था नेपाल मोवाइल व्यवसायी महासंघ विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ । विज्ञप्तिमा सुरक्षामा खटिएका प्रहरीबाटै मोवाइल चोरिएको घटना अपत्यारिलो भएको र मोवाइल व्यवसायीहरू असुरक्षित भएको उल्लेख गरिएको छ । […]

यो पनि पढ्नुहोस

गुल्मीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

८ माघ, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । शुक्रबार बेलुकी जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर– ९ उर्लेनिबाट छिमेकी जिल्ला बाग्लुङको काडेबासतर्फ जाँदै गरेको लु१च ७२९८ नम्बरको जिप मुसिकोटको ददल्कामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका मुसिकोट नगरपालिका वडानम्बर–९ का ५५ वर्षीय […]

यो पनि पढ्नुहोस

मुलुकमा अर्को न्यून चापीय प्रणालीको प्रभाव, सोमबारसम्म वर्षा र हिमपात हुने

काठमाडौं, माघ ८- पश्चिम नेपालबाट फेरि अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको छ । यसअघि रहेको न्यून चापीय प्रणाली कमजोर बनेका बेला फेरि अर्को प्रणाली प्रवेश गरेपछि शनिबार, आइतबार र सोमबार नेपालभर असर गर्ने आँकलन गरिएको छ । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । […]

यो पनि पढ्नुहोस

उपत्यकामा आजबाट यातायातमा जोरबिजोर, कुन सवारीलाई लाग्दैन् जोरबिजोर ?

काठमाडौं, माघ ८- काठमाडौं उपत्यकामा आजदखि यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ । कोभिड(१९ को संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेका हुन् । जसअनुसार आज जोर गते जोर नम्बर प्लेटका गाडी गुड्नेछन् भने ९ माघमा बिजोर नम्बर प्लेटका छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम […]

यो पनि पढ्नुहोस

काठमाडौँमा तीन व्यक्ति मृत्त फेला

काठमाडौं,माघ ८- काठमाडौँका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन् । यहाँस्थित बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै काठमाडौँ महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौँ–१९ मा मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले […]

यो पनि पढ्नुहोस

आजको पात्रो र राशिफलः सिंहलाई आर्थिक सहयोग प्राप्त हुने, कन्याको आफन्तसँग सम्बन्ध बिग्रन सक्ने

काठमाडौं, माघ ८- ८, माघ २०७८, शनिबार । तद्नुसार जनवरी २२ तारिक २०२२ । माघकृष्णपक्ष चर्तुथी तिथि शुरु भएर पञ्चम, अृमत योग, चन्द्रमा सिंह राशिमा छ । आज बिहान ६ः६७ मा सूर्योदय र १७ः३३ मा सूर्यास्त हुनेछ । नवग्रहमध्ये शनि ग्रह चाहिँ अलि बढी कारक ग्रह मानिन्छ । आज बिहान ९ः३६ देखि १०ः५६ सम्म राहुकाल […]

यो पनि पढ्नुहोस