खाना पकाउने ग्याँस आयातमा नयाँ रेकर्ड

११ माघ, काठमाडौं । खाना पकाउने ग्याँस आयातमा नयाँ रेकर्ड कायम भएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट गत अंग्रेजी वर्षको अन्तिम डिसेम्बर महीना आयात भएको ग्याँस हालसम्मकै धेरै भएको निगमका सहायक निर्देशक एवम् प्रवक्ता विनितमणि उपाध्यायले बताए । सन् २०२१ को डिसेम्बर महीनामा निगमले भारतीय आयल कर्पोरेसनबाट ४९ हजार ८०४ मेट्रिक […]

यो पनि पढ्नुहोस

एमाले नेता देवी ज्ञवालीलाई पितृ शोक

चितवन,माघ ११- नेपाल कम्युनिष्ट पार्टी (एमालेका) पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीलाई पितृ शोक परेको छ । नेता ज्ञवालीका पिता बालकृष्ण ज्ञवालीको आज (मंगलबार) विहान २ः१५ बजे निधन भएको हो । चितवनको कम्युनिस्ट आन्दोलनका अभिभावक समेत रहनुभएका उहाँको १०१ बर्षको उमेरमा निधन भएको छ । उहाँ २०४३ सालमा जनपक्षिय साविक मंगलपुर ३ बाट […]

यो पनि पढ्नुहोस

वैशाखमै स्थानीय निर्वाचन गर्न काँग्रेसभित्रै देउवामाथि दबाब

काठमाडौं,माघ ११ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । इतर समूहको सोमबार बसेको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचन कुनै पनि वाहनामा सार्न वा धकेल्न नपाइने निष्कर्ष निकाल्दै वैशाखमा नै निर्वाचन हुनुपर्ने भनेको हो । कांग्रेस इतर समूहको बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने सत्ता गठबन्धनका […]

यो पनि पढ्नुहोस

क्यामरुनको रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु

याओउन्डेल, माघ ११- क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्ज भन्दाबढी घाईते भएका छन् । सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ । ओलेम्बी रंगशालको प्रवेशद्वारमा सो भागदौड हुँदा दुखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले जनाएको […]

यो पनि पढ्नुहोस

आजदेखि मौसम खुल्ने, पूर्ण सुधार हुन समय लाग्ने

चितवन,माघ १२- मंगलबारदेखि मौसम क्रमिक रुपमा खुल्दै जाने मौसमविद्ले बताएका छन्। तर पूर्ण रुपमा भने खुल्न अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ। मौसमविद् सजिना शाक्यका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ। यसको प्रभावले मंगलबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भूभागमा […]

यो पनि पढ्नुहोस

माओवादी नेता पुन चीनबाट चार्टर्ड विमानबाट स्वदेश फर्किंदै

१० माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन (अनन्त) चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कंदै छन् । पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज बेलुका चार्टर विमानमार्फत पुन नेपाल आउन लागेको उनको पारिवारिक स्रोतले जनाएको छ । सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक […]

यो पनि पढ्नुहोस

‘स्थानीय तह समयमै सजग भई अग्रसर हुनुपर्छ’

नेपाल संघीयतामा प्रवेश गरेसँगै स्थानीय तहहरू घर-आँगनको सिंहदरबारमा रूपान्तरित भएका छन् । यिनले मूलतः स्थानीय सुशासन अभिवृद्धि गर्ने, स्थानीय सेवा प्रवाहलाई चुस्त र दुरुस्त तुल्याउने तथा स्थानीय आर्थिक विकासका क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गर्नुपरेको छ । यिनै कुरालाई मध्यनजर राखी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्द्धन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ जारी गरेको छ […]

यो पनि पढ्नुहोस

तोरी खेतीतर्फ चितवनका कृषकको आकर्षणः १३ हजार २७० हेक्टरमा तोरीखेती

चितवन, माघ १०- कुनै समय चितवन तोरीखेतीका लागि प्रसिद्ध थियो । बीचका समयमा खासै यसतर्फ तर्फ किसानले चासो दिएका थिएनन् तर पछिल्ला वर्षहरुमा विस्तारै उनीहरु यसतर्फ आकर्षित हुँदै गएका छन् । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा चालु आर्थिक वर्षमा १३ हजार २७० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ । गत आर्थिक वर्षमा जिल्लामा १२ हजार […]

यो पनि पढ्नुहोस

बैतडीमा बालुवा निकाल्ने क्रममा दुई मजदुरको मृत्यु, प्रहरीलाई जानकारी दिइएन

बैतडी, माघ १०- बैतडीको डिलाशैनी गाउँपालिका-२ मा नहर निर्माणका लागि बालुवा निकाल्ने क्रममा दुई महिला मजदुरको मृत्यु भएको छ । गत शुक्रबार खानीबाट बालुवा निकाल्ने क्रममा च्यापिएर ३६ वर्षीया तारा लुहार र ३८ वर्षीया महना लुहारको ज्यान गएका उनीहरुका नातेदार रमेश लुहारले जानकारी दिए । अमर बोहराको अध्यक्षतामा रहेको उपभोक्ता समितिको निर्माणाधीन नहरका लागि बालुवा […]

यो पनि पढ्नुहोस

जसले प्रेमीकाकी आमालाई किड्नी दान गरे, उनै प्रेमीका अर्कै केटासँग भागिन

एजेन्सी,माघ १०- एक प्रेमीले प्रेमीकाकी आमालाई मृर्गौला दान गरे । तर प्रेमीकाले भने त्यसको एक महिना नबित्दै धोका दिएकी छिन् । धोका यहाँसम्मकी ती युवतीले आफ्नो आमालाई मृर्गौलासमेत दिएर बचाएका प्रेमीलाई छोडेर अर्कै युवकसँग विवाह गरिन् । घटना मेक्सीकोकोको हो । ती प्रेमी (युवक) मेक्सीकोको एक विद्यालयको शिक्षकसमेत रहेको बताइएको छ । उनले उक्त रहस्य […]

यो पनि पढ्नुहोस